
Ksm
Gisld
mbd
Sds
Anm
Pbu
Rbs
Mbdvs
Gmk

nsb
Wsp
Bbbpu
Asm
Rsb
Pvg
Ggd
Ssm
Gst
Rgu
Bbu
Tsm
Rgu
Sbs
Ksm
Hal
Vor
Sls
Rgs

Rmb
Gsb
Syp
bbt
Bml
Jmb
Pls
Abd
Ptm
sab
Jmb
Mks
Rpp
प्युठान । प्युठान नगरपालिकाले नगरक्षेत्र भित्रका एक सय जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । मुख्य मन्त्री ग्रामिण बिकास तथा राेजगार कार्यक्रम अन्तर्गत नगर पालिका भित्रका १ सय जना जेष्ठ नागरिकलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको नगरपालिकाले जनाएको छ।
त्यस्तै आज बयाेबृद्व एबम अनाथ संरक्षण मञ्च भबनकाे प्राङ्गण बिजुवारमा आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान स्वरुप दाेसल्ला,सम्मान पत्र र अबिरले सम्मान गर्नुका साथै सहारा स्वरुप लठ्ठि, थम्रस ,लाईट,र बलाङ्केट हस्तान्तरण गरिएकाे छ। साथै जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क औषधि बितरण गरिएकाे छ। प्युठान नगरक्षेत्र भित्रका दशवटा वडाबाट १०/१० जनाका दरले जेष्ठनागरिक छनाैट गरि एकसाथ सबैलाई सम्मान गरिएको प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो। कार्यक्रममा बोल्दै कक्षपतिले नगर सरकार सधै जेष्ठनागरिकको साथमा रहेको बताउनुभयो।
त्यसैगरी प्युठान नगरपालिका -१ धाईरिचाैरकि ७९ बर्षिय प्रेम बहादुर खत्रीले नगरपालिकाबाट सम्मानित हुन पाउँदा आफुलाई खुसी लागेको बताउनुभयो । उक्त कार्यक्रममा नगरप्रमुख कक्षपती सहित उपप्रमुख शान्ता आचार्य,प्रमुख प्रशासकिय अधिकृत यज्ञ बहादुर बुढा,नगर स्तरिय जेष्ठ नागरिक सञ्जालका संयाेजक देबराज गाैतम,पत्रकारमहासंघ प्युठानका अध्यक्ष संजय रिजाल लगाएतको उपस्थिती रहेकाे थियो ।
