
Rbs
Mbdvs
Gisld
Pbu
Anm
mbd
Sds
Gmk
Ksm
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अबैध भारु नोटको कारोबार गर्ने एक जनालाई रकम सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले भारु नोट साट्नका लागि तयार पारीएको अबैध भारु नोट ३ लाख ९५ हजारसहित घोराहीबाट १ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी […]
झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसी,बाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिएका छन् […]
काठमाडौं । नेपाल आयल निगमले आजदेखि पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर १ का दरले वृद्धि गरिएको हो । त्यस्तै निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ पुगेको छ । डिजल र मट्टीतेलको […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका नव निर्वाचित पदाधिकारीहरुले पदभार तथा सपथ ग्रहण गरेका छन् । शनिबार महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराए भने भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पदहस्तान्तरण र पदभार गराएका हुन् । त्यस्तै कार्यक्रममा पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्माको घरमा जाने बाटो नै बन्द भएको छ । उक्त २ नम्बर वडाको बेला गाउँको चौक देखि करिब १०० मि. पश्चिम् दामोदर सडकदेखी दक्षिणतर्फ रहेको वडा अध्यक्ष शर्माको घरतर्फ आउनेजाने बाटो नक्सामा हुँदाहुदै पनि नक्सा भित्र स्थानीय जगतराम यादवको घर निर्माण भएकोले शर्मा […]
काठमाडौँ । अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण भएको भन्दै विभिन्न सात अनलाईन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टीकरण माग गरेको छ । त्यस्तै बिहिबारदेखि विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियल ट्रान्सलेसन’ हवला दिँदै सञ्चारमाध्यमको जिम्मेवारीबोधसमेतको ख्याल नगरी तथ्यहिन पुष्टि नभएका सामग्री सम्प्रेषण गरेको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका – ७ भैसाही नाका र खिड्की नाकामा गत चैत २२ गते आइतबार दिउँसो ३:०० बजेको समयमा भिमबहादुर खड्का त्यस्तै २९ गते सनिवार दिउँसो १:०० बजेको समयमा शसराम राना मगरको घरमा सामुदायिक वनबाट आएको आगोले घर गोठ पुरै जलाएर क्षती पुराएको थियो । त्यस्तै सो समाचार सामाजिक संजाल मार्फत प्रकाशन भएपछि,उक्त […]
बाँके । कोहलपुरमा भयानक दुर्घटना भएको छ । शुक्रबार बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै सुर्खेतबाट धरानको लागि जाँदै गरेको मे१ख ३३४७ नम्बरको बस र नम्बर नखुलेको सम्शेरन्जबाट कोहलपुर तर्फ आउदै गरेको टिपरसंग एक आपसमा ठोकिदा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । १ महिला र ४ पुरुष […]
काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्। आज भएको चुनावमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन। शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा १५ मत परेको छ। नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा,अम्मरबहादुर थापा र […]