
Gisld
Gmk
Sds
Mbdvs
Ksm
Anm
Pbu
mbd
Rbs

Wsp
Pvg
Ssm
Asm
Rgs
Rgu
Tsm
Rgu
Sls
Bbu
nsb
Ggd
Gst
Sbs
Vor
Ksm
Bbbpu
Hal
Rsb

bbt
Rmb
Pls
Ptm
sab
Gsb
Jmb
Jmb
Syp
Bml
Mks
Abd
Rpp
काभ्रे । काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
त्यस्तै,दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए । दुर्घटनामा परेर घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए ।
यस्तै,नमोबुद्ध नगरपालिका–२ मा दुर्घटनामा परेको उक्त बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको छ । अरनिको यातायातको उक्त बसमा २५ र३० जना सवार रहेको अनुमान गरिएको छ ।
