एनएमवि बैंकका ग्राहकलाई बिआर डेन्टलमा विशेष छुटको अवसर

दाङ । घोराहीमा रहेको एनएमवि बैंक र विआर डेन्टल हस्पिटल बिच विशेष छुटको सम्झौता भएको छ । एनएमवि बैंकका ग्राहकहरुले विआर डेन्टलबाट सेवा लिदा भिजा कार्ड अथवा मोबाइल बैंकिङ लगायत उक्त बैंकसंग सम्बन्धित प्रबिधिबाट भुक्तानि गरेमा ५ देखि १० प्रतिशत छुटको ब्यबस्था गरिएको एनएमवि बैंक घोराही शाखा प्रबन्धक बालकृष्ण पराजुलीले जानकारी दिनुभयो । त्यस्तै यो […]

क्रेसरमा काम गर्ने क्रम करेन्ट लागेर भारती एक नागरिकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर भारतीय एक नागरिकको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका-७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो । त्यस्तै अन्सारीलाई क्रेसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्टलागेर गम्भिर घाईते भएका थिए। घाइते अन्सारीको […]

देउखुरी उवासंघकाे अध्यक्षमा कमलजंग र कृष्णप्रसादको मनोनयन दर्ता

दाङ । देउखुरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव र खुल्ला सदस्यमा निर्वाचन हुने देखिएको छ । उद्योग उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । कमलजंग सिंह ठकुरी र कृष्णप्रसाद घिमिरेको अध्यक्ष पदमा मनोनयन दर्ता भएको हो । […]

डेंगी संक्रमणबाट वडाध्यक्ष रिजालको निधन

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । त्यस्तै उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रिजाल गत स्थानीय तहको […]

अपांगता कोटाको ५ प्रतिशत सुनिश्चित गर्न माग गर्दै लुम्बिनी प्रदेश मुल गेटमा रिले अनशन

दाङ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशले ५ प्रतिशत अपांगता कोटा सुनिश्चित हुनुपर्ने माग राखि आज देखि लुम्बिनी प्रदेश मुल गेट अगाडि रिले अनशन सुरू गरेको छ । लुम्बिनी प्रदेश संसदमा टेबल हुँदै गरेको निजामती कर्मचारी ऐन २०८० मा आरक्षण कोटा अन्तरगत अपाङ्गताको कोटा ५ प्रतिशत हुँदै आएकोमा ३ प्रतिशत कायम भएकोमा उक्त प्राबधान […]

स्वास्थ्यकर्मी भगवानको दोस्रो रुप हुन-लमहीका कार्यबाहक नगर प्रमुख योगी

दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले स्वास्थ्य क्षेत्रमा तनमन लगाएर सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरिन । लमही नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख योगीले भनिन “स्वास्थ्यकर्मी भनेका भगवानको दोस्रो रुप हो, स्वास्थ्यकर्मीको व्यवहारले बिरामीको आधा दुखाई कम हुने गर्छ, बिरामीसंग नम्र, र मिजासिलो भएर बोल्ने गर्नु होला, […]

लिखित प्रतिबद्धतापछि जग्गा फुकुवा संघर्ष समितीद्वारा २ दिनका लागि आन्दोलन स्थगित

दाङ । रोक्का जग्गा फुकुवा गर्ने बिषयमा लुम्बिनी प्रदेश सरकारले लिखित प्रतिबद्धता जनाएपछि आज मंगलबार देखि आन्दोलन स्थगित भएको छ । सरकार लिखित रूपमै राजनितिक सहमतिका आधारमै तत्काल जग्गा फुकुवा गर्ने लिखित प्रतिबद्धता जनाएपछि संघर्ष समितीले भदौ २१ गते सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगीत गरेको हो । शर्त सहित जग्गा फुकुवा गर्ने अर्थमन्त्री धनबहादुर […]

बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ

दाङ । देउखुरीमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ गौतमबुद्ध टोल निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही टोल निवासी १६ वर्षिय बालकलाई मंगलवार ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको छ । गत भदौ १५ गते ती बालिकालाई बालकले एकान्त ठाउँमा लगेर बलात्कार गरेको […]

क्यान्सर पीडित चाैधरीलाई देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यवसायि संघकाे आर्थिक सहयाेग

दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहीले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पीडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ । संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न सहयाेग कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट जम्मा भएकाे नगद ३७,४५७।- सईतिस […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]