
Pes
Djs
pku
Gfs
Srbpu
Sgr
Lnp
Pbu
cjs
Ses
Rgp1
Unsku
Rgp
Ggp

Ssm
Rsb
Bbbpu
nsb
Sbs
Ggd
Gst
Bbu
Rgu
Sls
Ksm
Hal
Rgs
Wsp
Rgu
Pvg
Vor
Tsm
Asm

Jmb
Pls
Rmb
Jmb
Abd
Ptm
Mks
Gsb
bbt
Syp
Bml
sab
Rpp
दाङ । घोराहीमा रहेको एनएमवि बैंक र विआर डेन्टल हस्पिटल बिच विशेष छुटको सम्झौता भएको छ ।
एनएमवि बैंकका ग्राहकहरुले विआर डेन्टलबाट सेवा लिदा भिजा कार्ड अथवा मोबाइल बैंकिङ लगायत उक्त बैंकसंग सम्बन्धित प्रबिधिबाट भुक्तानि गरेमा ५ देखि १० प्रतिशत छुटको ब्यबस्था गरिएको एनएमवि बैंक घोराही शाखा प्रबन्धक बालकृष्ण पराजुलीले जानकारी दिनुभयो ।
त्यस्तै यो सेवा लिनका लागि एनएमवि बैंकका आधिकारीक ग्राहक हुनुपर्ने छ । साथै देशभरीका जुनशुकै शाखाका ग्राहकहरुले पनि यो सुविधा लिन सकिने घोराही शाखाकी विजिनेस डेभ्लोपमेन्ट म्यानेजर मंञ्जिला आत्रेयले जानकारी दिनुभयो । विआर डेन्टलबाट अधिकांस सेवा लिदा यो छुट पाउने ब्यबस्था गरिएको छ । एनएमबि बैंक घोराही शाखा प्रबन्धक बाल कृष्ण लामिछाने र बिआर डेन्टलका संचालक डाक्टर बिपि भुषाल बिच सम्झौता भएको हो ।
