
Srbpu
Djs
Lnp
Pes
Pbu
Unsku
Sgr
Gfs
pku
Rgp1
Ggp
Rgp
Ses
cjs

Tsm
Sbs
Asm
Bbbpu
Rgu
Rgu
Ggd
nsb
Rgs
Hal
Sls
Vor
Pvg
Ksm
Gst
Rsb
Wsp
Bbu
Ssm

bbt
Rpp
Mks
Rmb
Pls
Ptm
Syp
Gsb
sab
Jmb
Bml
Jmb
Abd
कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर भारतीय एक नागरिकको मृत्यु भएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका-७ स्थित नारद पाण्डेले सञ्चालन गरेको क्रेसरमा भारतको साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजन भन्ने फरमान अन्सारीको बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो ।
त्यस्तै अन्सारीलाई क्रेसरमा काम गर्ने क्रममा मेसिनबाट करेन्टलागेर गम्भिर घाईते भएका थिए। घाइते अन्सारीको उपचारको क्रममा मन्त्र अस्पताल महेन्द्रनगरमा साँझ मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
