राजपुरमा भीषण आगलागी हुँदा २५ बढी घर-गोठ जलेर नष्ट,पालिकाबाट तत्काल राहत दिइने

दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा भीषण आगलागी हुँदा २५ बढी घर-गोठ जलेर नष्ट भएका छन् । जंगल र खर बारीबाट आएको आगोले गाउँनै सखाप हुने गरेर आगामी भएको छ । कुल २७ घरमध्ये अहिलेसम्म २५ घरमा आगलागी भएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए । अध्यक्ष बुढाथोकीले भने हामी […]

प्रेस युनियन दाङद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ । नेपाल प्रेस युनियन दाङले नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम घोराहीको बाह्रकुने दहमा शनिबार सम्पन्न गरेको छ । त्यस्तै उक्त वनभोज कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई हटाउँदै स्वच्छ र निष्पक्ष रुपमा कमल चलाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय पत्रकारिताका क्षेत्रमा केही विकृति र विसंगति […]

घोराही मेयरकपको उपाधी वडा नम्बर १५ लाई

दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो । शनिबार घोराहीको गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा […]

लमहीको बन घुस्रीमा अब्यबस्थित पार्किङ हटाउन प्रहरीद्वारा नो पार्किङको बोर्ड गाडियो

दाङ । सडकभरी अब्यबस्थित पार्किङ । पुर्बपश्चिम हिड्ने अन्य सवारी तथा पैदलयात्रीलाई समेत जोखिम थियो । लमही नगरपालिका वडा नम्बर ७ स्थित बनघुस्री खुटी आसपास पुगेपछी कुनै सुरुङभित्र छिरेको अनुभूति हुन्थ्यो । दायाँबायाँ हेभी गाडीहरु पिचमै खडा हुन्थे । प्रायजसो राती हेभी गाडीहरुको त्यहा मेला नै लाग्ने गर्थ्यो । यद्यपि सरकारले त्यहाँ सडक चाख्लो बनाएको […]

पर्यटन प्रर्वधन गर्न जङलमा पुगेर साधारण सभा

दाङ । समुदायमा आधारित कार्यसन्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्च माताहतको दियालो मूल समिति गढवाले ११ औं बार्षिक साधारण सभा पर्यटकिय क्षेत्र कन्दरा मन्दिर रहेको जङलमा पुगेर सम्पन्न गरेको छ । ओझेलमा रहेको पर्यटकीय स्थलको प्रर्वर्धनमा चासो जगाउन १३ वटा कृषक समुहहरुको छाता संगठन दियालो मूल समितिको साधारण सभा उक्त्त स्थानमा आयोजना गरिएको दक्षिण देउखुरी […]

जाले रुमालैमा’ के को दाग होला ! भन्दै अलमल परे सर्जक तिलक रामदाम

दाङ । सर्जक तिलक रामदामको ‘जाले रुमालैमा’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । सर्जक रामदामको आफ्नै अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको हो । शब्द संगीत सर्जक रामदामको रहेको गीतमा बहु चर्चित गायक खेम सेंचुरीलाई नवोदित गायिका किरण सिर्पालीले साथ दिनु भएको छ । यो गीतको एरेन्ज राजु सोनामको रहेको छ […]

योग शिक्षक उत्पादन गर्दै गढवा

दाङ । गढवा गाउँपालिका वडानम्बर ६ को आर्थिक सहयोग,पतन्जली योग समिती गढवाको आयोजना र महिला पतन्जली योग समिती दाङको प्राविधिक सहयोगमा दाङको गढवामा ३६ दिने योग शिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । पतन्जली योग समिति गढवाका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले गरेका हुन् । कार्यक्रममा बोल्दै […]

फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि हुने

दाङ । फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसल हुनेछ । आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गरायो । प्रतियोगिताका खेलहरु […]

प्युठानको ओखर डाँडामा सुत्केरी हत्या गरेको आरोपमा ५ जना पक्राउ,२ जना फरार

प्यूठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ४ ओखरडाँडामा सुत्केरी महिलाको हत्या आरोपमा ५ जना पक्राउ परेका छन् । त्यस्तै १७ वर्ष अगाडि भएको सो हत्या घटनाका २ जना आरोपित अझै फरार रहेको प्रहरीले बताएको छ । यस्तै एक जना आरोपितको भने मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । स्थानीय ३० वर्षीया […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]