
Pbu
Rgp1
Ggp
pku
Srbpu
Sgr
Lnp
Unsku
Rgp

Ksm
Ssm
Asm
Vor
Bbbpu
Rgu
Gst
nsb
Tsm
Rsb
Ggd
Pvg
Rgs
Hal
Rgu
Bbu
Sls
Sbs
Wsp

Jmb
Ptm
Pls
Jmb
bbt
Rmb
Rpp
sab
Syp
Gsb
Mks
Bml
Abd
नुवाकोट । बेलकाेट युवा क्लबकाे अन्तरक्रिया तथा संश्लेषण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
बेलकाेट युबा क्लबका अध्यक्ष राजकुमार पाैडेलकाे सभाध्यक्षता र बेलकाेट युबा क्लबका संस्थापक अध्यक्ष तथा मानबअधिकार शिक्षा रेडियाे श्राेताक्लब (रिलेक नेपाल) जिल्ला शाखा नुवाकाेटका पूर्ब अध्यक्ष एबम गैसस नुवाकाेटका पूर्ब सचिब भगवान राना मगरकाे प्रमुख आतिथ्य,बेलकाेट गढी न.पा. १० का वडा सदस्य गाेबिन्द बहादुर सिटाैला र बेलकाेट युबा क्लबका सल्लाहकार समितिका पूर्ब संयाेजक तथा साबिक बेलकाेट गा.बि.स. का पूर्ब अध्यक्ष बाशुदेब कडुवालकाे विशेष आतिथ्यमा क्लबकाे अन्तरक्रिया र संशलेषण कार्यक्रम भएकाे थियाे ।
बेलकाेट युवा क्लबकाे १.बिगतकाे समीक्षा २.भाबी कार्ययाेजना ३.जिल्लास्तरिय कार्यक्षेत्र बिषयमा अन्तरक्रिया तथा संश्लेषण कार्यक्रममा बेलकाेट गढी न.पा.१० का पूर्ब वडा सदस्य तथा समाजसेवी राजाराम पाण्डे, संस्थापक सल्लाहकार तथा समाजसेवी मानबहादुर राना मगर,निरञ्जना मा. बि.का ब्यवस्थापन समितिका अध्यक्ष सुन्दरलाल पन्थ, क्लबका भू.पू.अध्यक्ष तथा समाजसेवी रामप्रसाद कडुवाल, क्लबका भूपू सचिब माधब प्रसाद भट्ट,क्लबका भू.पू.सदस्य माधब प्रसाद उप्रेती लगायत क्लबका हित चाहने संस्थापक, भू.पू. क्लबका कार्यसमिति,साधारण,आजिबन, सक्रिय सदस्य र वडावासी गरि करिब ३५ जनाकाे अन्तरक्रिया तथा संश्लेषण कार्यक्रममा सहभागी भई क्लबकाे हितकाे लागि गर्नु पर्ने कार्यकाे महत्वपुर्ण सल्लाह, सुझाब साथ सहयाेग गर्ने बचनबद्वता भनाई राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भगवान राना मगरले क्लबकाे बिगतका नराम्राे कार्यहरु छाेडेर राम्रा सकारात्मक कार्यहरुकाे ईतिहास सम्झेर स्थापित मिति २०५२ साल श्राबण २८ गते आईतबार बेलकाेटगढी न.पा. १० काे धापे चाैरमा गठन भएकाे संस्थापकहरु, आज २०८१/१/२२ गते सम्म २८ बर्ष पूरा भई २९ बर्षमा दाैडिरहेकाे यश क्लबमा बिभिन्न पद वा ओहाेदामा काम गर्ने समाजसेवीलाई सम्झी उहाका परिबारजनमा क्लबमा सम्मानजनक बातबरण बनाई क्लब प्रति झुठ्ठा भ्रमहरुलाई चिरेर अहिलेका क्लबका कार्यसमिति अघि बढ्नु पर्ने तत्कालकाे आजकाे आबस्यकता रहेकाे छ, अहिले सम्म क्लब जाेगाउन सहयाेग गरिरहेकाे र पछिसम्म ब्यक्तिगत र म विभिन्न संस्थामा रहेकाे पदबिय जिम्मेबारीबाट पनि क्लबलाई सहयाेग,समन्वय गर्ने जानकारी गराएका थिए ।
प्रमुख अतिथिले यश क्लबकाे १.) संस्थापक काेषाध्यक्ष स्व.रामचन्द्र राना मगर, २.) संस्थापक सल्लाहकार स्व.हृदयराज कडेल, ३.) भू.पू. सल्लाहकार स्व.नुरदेब पाैडेल, ४.) भू.पू. सल्लाहकार स्व.प्रेम प्रसाद रेग्मी, ५.) भू.पू. सल्लाहकार स्व.साेम प्रसाद थपलिया, ६.) भू.पू. सल्लाहकार स्व.हरिशरण भट्टराई, ७.) भू.पू.सदस्य स्व.पशुराम पाैडेल ८.) भू.पू.सदस्य स्व.बलराम पाण्डे, ९.) भू.पू.सदस्य स्व. कृष्णप्रसाद काेइराला, १०.) भू.पू.सदस्य स्व.पुष्पराज कडेल, ११.) भू.पू.सदस्य स्व.बद्रि राज कडेल प्रति संस्थापक अध्यक्षबाट विषम परिस्थितीमा बेलकाेट युबा क्लबकाे बिगतमा बिभिन्न ओहाेदा र पदमा रही उहाहरुकाे मार्गदर्शन समाजसेवी कार्यहरु ईतिहासमा सम्झि रहने साथै सम्मान प्रकट गर्दै मृत आत्माकाे स्मृति साथ हार्दिक श्रद्वाञ्जली ब्यक्त गरेका थिए ।
त्यस्तै बिशेष अतिथि वडा सदस्य गाेबिन्द बहादुर सिटाैलाले क्लबकाे सामाजिक हितकाे लागि गरेकाे काम प्रति सराना गर्दै आगमी दिनमा क्लबले ल्याईकाे कार्यायाेजनालाई वडा कार्यालयबाट सहयाेग गर्ने प्रतिबद्धता जनाए । बिशेष अतिथिमा नै आफ्नाे महत्वपूर्ण भनाई राख्दै बाशुदेब कडुवालले क्लबकाे काम बिधानसम्मत गर्दै जानु पर्नेमा अहिले केही निस्कृयता भएकाेले अब आउदा दिनहरुमा सक्रियता गर्दै विशेष : त लाेप हुन लागेकाे सांस्कृतिक जागरण अभियान साथ सामाजिक सुधारका कार्य गर्दै नियमित बैठक साथ सामुदायिक हितका छलफल र निर्णय हुनु पर्ने जसमा आफ्नाे सहभागी,सहयाेग रहने प्रतिबद्धता जनाएका थिए ।
