ओम प्रकाश बसेल/गढवा बुधबार, भाद्र २०, २०८०

दाङ । देउखुरी माेबाईल तथा ईलेक्ट्राेनिक्स ब्यबसायी संघ दाङ लमहीले गढवा गाउँपालिका ५ खजराैटाकि क्यान्सर पीडित बसन्ति चाैधरीलाई बुधबार एक कार्यक्रमकाे आयाेजना गरि आर्थिक सहयाेग गरेकाे छ ।

संघका सदस्य तथा कार्यक्रम संयाेजक हरि चाैधरीकाे संयाेजकत्व एवम् संघका अध्यक्ष जागेश्वर बसेलकाे अध्यक्षतामा सम्पन्न सहयाेग कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट जम्मा भएकाे नगद ३७,४५७।- सईतिस हजार चार सय सन्ताउन्न रूपैया पीडित चाैधरीलाई हस्तान्तरण गरिएकाे थियाे ।

दाङ गढवा गाउँपालिका वडा नंं ५ स्थित चाैधरीकाे आर्थिक अवस्था एकदम कमजाेर रहेकाे र सहयाेगकाे एकदम खाँचाे देखिएकाले लमही नगरपालिका,गढवा गाउँपालिका,राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा माेबाईल ब्यबसायि गर्ने ब्यबसायिहरू र अन्यबाट रकम जम्मा गरि सहयाेग गरिएकाे संघका अध्यक्ष बसेलले बताउनु भयाे ।

हामीले थाेरै थाेरै गरि सहयाेग उठाई उपचारमा सहयाेग हाेस् भन्ने हाे, सबैले सहयाेग गरे उपचारमा सहज हुने ठानेर सहयाेग गरेका हाै, संघका महासचिव राजेश कुमार गुप्ताले बताउनु भयाे । आदर्श माध्यमिक बिद्यालय देउपुरबाट २०६०/०६१ मा एस.एल. सि दिईएका ब्याच विद्यार्थीले समेत सहयाेग गरेकाे महासचिव गुप्ताले बताउनु भयाे । कार्यक्रममा बरिस्ठ उपाध्यक्ष पदम के.सि., उपाध्यक्ष जितेन्द्र गुप्ता, पदाधिकारी तथा माेबाईल ब्यबसायि सदस्यहरूकाे सहभागिता रहेकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]