
Rsbus
Ksbus
Pbu
Ksbus
Gis
Lsbus
Gss
Gsbus
Gms
bpmhl
Ssbus
Lsbus
Gsbus
Ssbus
Bsbus
Ksbus
Gis
ebg
Ssbus
Gis

Ssm
Pvg
Sls
Rgu
Asm
Sbs
Wsp
Bbu
nsb
Ksm
Rsb
Rgs
Rgu
Ggd
Hal
Tsm
Bbbpu
Vor
Gst

Syp
Ptm
Gsb
Pls
Jmb
sab
Abd
bbt
Bml
Jmb
Rmb
Rpp
Mks
दाङ । लमहीको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउन खेलकुद मन्त्री बिराज भक्तले चासो व्यक्त गरेका छन् ।
लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानलाई चलायमान बनाउने विषयमा क्रिकेट प्रेमी तथा लमहीका युवा व्यवसायी सुदीप पान्डेयले नेपाल सरकारका युवा तथा खेल्कुद मन्त्री बिराज भक्तसंग बिहीबार मन्त्रालयमा पुगेर भेटघाट गरेका हुन् ।
भेटघाट तथा अन्तरक्रियामा पाण्डेयले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानको बारेमा मन्त्री भक्तलाई ध्यानाकर्षण गराएका थिए । छलफल पस्च्यात मन्त्री भक्तले राज्यले उक्त खेलमैदानलाई गम्भिर रुपले हेर्ने र स्थानीय तह तथा क्यानलाई शिघ्र पत्राचार गरेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको पाण्डेयले जानकारी दिए ।
