दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गर्नु भएको छ । कार्यबाहक नगर प्रमुख योगीले नदिजन्य पदार्थ उत्खनन,सडक बालबालिका उद्दार तथा व्यवस्थापन, लागू औषध ओसारपसार तथा वेचविखन नियन्त्रण, छाडा पशु चौपाया व्यवस्थापन,सडकका विचमा भएका रुखका हाँगा काटछाँट गर्ने लगायतका विषयमा छलफल गर्नु भएको हो । वर्षाको समयमा पनि नदिजन्य […]
दाङ । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले बिपन्न र सिमान्तकृत समूदायका दस समूहका १० जना किसानहरुलाई कृषिबाट आयआर्जन गरि आत्मनिर्भर बनाउने लक्ष्य बमोजिम जनही २० हजारका दरले दश जनालाई कुल रु. २ लाख घुम्तिकोष अनुदान बितरण गर्दै तिज बिशेष कार्यक्रम मनाएको छ । परम्परा जोगाऔं बिकृति हटाऔं भन्ने मूल नाराकासाथ दक्षिण देउखुरी […]
दाङ । राप्ती गाउँपालिका दाङकाे आयोजनामा मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ। लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय ,ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती -२ लालमटियाकाे समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती -५ सिङ्गे सान्त्वना भएका […]
नुवाकोट । विदुर नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा आत्महत्या राेकथामका लागि जनचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमकाे समन्वयमा ´´आशा जगाऔं जीवन वचाऔं“ भन्ने मूल नाराका साथ विश्व आत्महत्या राेकथाम दिवस २०८० तदनुसार १० सेप्टेम्बर २०२३ का दिन च्वाडि माध्यमिक विद्यालय विदुर-५ माझिटार नुवाकोटमा आत्महत्या राेकथामका लागि […]
दाङ । जिल्ला स्वास्थ्य कार्यालय दाङले डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि लमहीका सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गरेको छ । जिल्लामा डेंगु रोग निरन्तर उकालो लाग्न थालेपछि स्वस्थ्य कार्यालय दाङले दाङका सबै पालिकासंग अभिमुखिकरण कार्य गर्दै आएको स्वस्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख […]
चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए । अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिंडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । त्यस्तै […]
दाङ । लमही नगरपालिकाले राप्ती गाउँपालिका-८ मा रहेको निलसागर सेवाश्रममा रहेका सडक मानवहरुलाई दाल,चामल,नुन लगायतको खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले आज सोमबार आश्रममा पुगेर ५ क्विन्टल चामल, दाल ४० किलो, नुन २० किलो र लत्ताकपडा हस्तान्तरण गरेको हो । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर […]
मान्छे डाक्टर, इन्जिनियर, पाइलट, नर्स इत्यादि बन्न बडो मन लगाएर मिहेनत गर्छन् अनि गर्व पनि उतिकै गर्दछ। सबैकाे वाह! वाह! पाउँछन्। शिक्षा लिएर पढ्दै कोही गर्छ भने उसलाई अरु विषय भन्दा कमजोर ठानिन्छ । समाजमा क्षमता कम हुनेले शिक्षा पढ्छ भन्ने हामी सबै शिक्षित वर्गमै छौँ। कोही चाहँदैनौं भन्न मेरा छोरी शिक्षा संकाय लिएर पढ्दै […]
आयाम बहुउद्देश्यीय सहकारी सस्था को नेतृत्व सर्वसम्मत चयन,संस्थाकाे बिकास र समृद्धिका लागि उमेमेदवार फिर्ता लियाै उम्मेदवार दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि काे नवाैं साधारण सभा तथा तेस्राे अधिबेशन सम्पन्न भएकाे छ । कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा चाैधरीले यश पालिकामा उत्कृष्ट सहकारीकाे रूपमा काम गर्दै आएकाे जानकारी गराउदै, यश सहकारी लाई स्थानिय सरकार […]