
Rgp
Lnp
Usb
Pbu
Sgp
Jns
Rgp
ksb
Dus
Dbs
Rgp
Rgp
Asb
Ggp
Lks
Ggp
lnp
दाङ । नेपाल,अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा ) दाङ शाखाद्वारा राप्ती गाउँपालिका गढवा गाउँपालिका र सितगंगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुका लागी आयोजित एकदिने अंग्रेजी विषयको विषयगत तथा प्रबिधि मैत्री कार्यशाला शनिवार होटल पौवामा सम्पन्न भएको छ । अंग्रेजी भाषा शिक्षक संघ दाङका अध्यक्ष तुल्सिराम डाँगीको सभापतित्व तथा राप्ती गाउँपालिका शिक्षा युबा तथा […]
दाङ । घोराही उपमहानगर पालिकाको एक आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान दिन बिज्ञान पार्क निर्माणको थालनी गरिएकोछ। घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारा आधाभूत विद्यालयमा बिज्ञानसंग सम्बन्धित विभिन्न सामाग्रीहरु राखी बिज्ञान पार्कको निर्माण कार्य अगाडि बढाइएको हो । उक्त पार्क भित्र उत्तोलकको ज्ञान दिन ढिक्की,घिर्नीको ज्ञान दिन कुवामा पानी तान्ने घिर्नी,फूलको जीवन चक्र लगायतका संरचना […]
दाङ । नेशनल प्याप्सन लुम्बिनी प्रदेशले २०७९ को एसईईमा जिल्ला सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याप्सनले बिहीबार भालुवाङमा एक कार्यक्रमको आयोजना गरि नेपालटप र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने २१ जना विद्यार्थीहरू र विद्यालयलाई सम्मान-पत्र, नगद र खाँदा लगाएर सम्मान गरेको हो । यसरी सम्मानित […]
कपिलवस्तु । विजयनगर गाउँपालिकाकाे वडा नम्बर ७ मधुनगर साेनबरसामा अवस्थित त्रिनेत्र आधारभूत विद्यालयमा छात्रवृत्ति र खाजा वितरण गरिएको छ । विद्यालयमा रहेका ३ सय ५० जना छात्रा र दलित विद्यार्थीलाई मंगलबार छात्रवृत्ति र खाजा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बालजी चौधरीले जानकारी दिनु भयो । विद्यालयका अध्यक्ष विजय कुमार चौधरीको रोहबरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हाे […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशित गरेको छ । भक्तपुरस्थित कार्यालयमा बिहीबार बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ । प्रकाशित नतिजा अनुसार २२ हजार ४७५ जना विद्यार्थीले ३.६० देखि […]
दाङ । पछिल्लो समय दाङ घोराहीको गुरुकुल एकेडेमी विज्ञान तथा व्यवस्थापन विषयमा अब्बल बन्दै गइरहेको छ । २०७८ सालबाट कक्षा ११ सुरु गरेको गुरुकुल एकेडेमी दोस्रो वर्षमा अब्बल बन्दै जाँदा विद्यार्थी तथा अभिभावकहरुको अत्यधिक रोजाईमा पर्ने गरेको छ । शिक्षाको हिसाबले हेर्ने हो भने दाङमा धेरै विद्यालय र त्यसमाथि शैक्षिक क्षेत्रको प्रतिस्पपर्धा पनि उत्तिकै छ […]
दाङ । दाङको घोराही उपमहानगरपािलका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको विभिन्न चोक चोकमा गरेको ब्यबसायबाट भएको आम्दानिले घोराही १६ तेरौटेमा रहेको बृद्धाआश्रममा खाद्यान्न सहयोग गरेका छन् । सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले विद्यार्थीहरुलाई ब्यबसायमा खटाएको थियो घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाईसंगै ब्यबहारीक […]
दाङ । दाङको घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएकाे छ । फोकस नेपालले गोरखा घाेराहीलाई राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित गरेको हो । त्यस्तै गाेरखा मावि तुलसीपुरले देशमै उत्कृष्ट स्कुलको अवार्ड पाएको छ । फोकस नेपालले गोरखा माविलाई देशकै उत्कृष्ट विद्यालयका रुपमा उत्कृष्ट मावि २०८० अवार्ड प्रदान […]
दाङ । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्धनका लागि विश्वविद्यालयहरुबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिने बताएका छन् । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाचौं दिक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरुको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्क्रमलाई समयसापेक्ष बनाउने कुरालाई सरकारले […]