
Nssbus7
Bksbus5
Gsbus
Gsl
Ddhbs
dsbus
Ratbs
gms
Jsbus
Rbs
Csbus
Pbu
Ssbus
Amb

Sls
Sbs
Asm
Wsp
Vor
nsb
Gst
Hal
Pvg
Ggd
Ssm
Bbbpu
Rgu
Rgu
Ksm
Tsm
Rgs
Bbu
Rsb

bbt
sab
Gsb
Jmb
Bml
Abd
Syp
Rmb
Jmb
Rpp
Pls
Ptm
Mks
नुवाकोट । च्वाडि मा.वि बिदुर ५ माझिटारमा रहेकाे बाैदिक अपाङ्गता दिवा सेवा केन्द्रमा ३२ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अबसरमा सेवा केन्द्रमा रहेका १३ जना बालबालिकाहरुलाई फलफुल तथा स्टेशनरि सामग्री वितरण कार्य सम्पन्न भएको छ ।
कार्यक्रममा च्वाडि माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालकाे सभाध्यक्षता तथा विदुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लिलानाथ न्याैपानेकाे प्रमुख आतिथ्यता र च्वाडि माविका पुर्व प्रधानाध्यापक राम प्रशाद जाेशि एवं च्वाडि माध्यमिक विद्यालयका प्रधानाध्यापक द्वारिका प्रशाद पाण्डेकाे विशेष आतिथ्यता रहेकाे थियाे ।
बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्र शिक्षक स्राेत कक्षाका शिक्षक मिरा थापा सहितकाे उपस्थितिमा च्वाडि माध्यमिक विद्यालय परिवारकाे सहभागिता सहित सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ५ नम्बर वडा अध्यक्ष लिलानाथ न्याैपानेले बौद्धिक अपाङ्गता सेवाकेन्द्रलाई अझै व्यवस्थित र सुधाराेन्मुख बनाउन स्थानीय स्तर बाट आफुले सक्दाे पहल गर्ने प्रतिवद्दता जनाउनु भयाे ।
त्यस्तै बौद्धिक अपाङ्गता भएका बालबालिकाकाे सामाजिक र घरायसि वातावरणमा उनिहरुकाे आत्मसम्मानका साथै अधिकार सुनिस्चितामा जाेड दिन विशेष कदम र पाईलाहरु चाल्न विद्यालय परिवार सदैब लागिरहेको भनाइ मन्तब्य च्वाडि माध्यमिक विद्यालयका प्रधानाध्यापक द्वारिका प्रशाद पाण्डेले बताउनु भएको थियाे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा पदाधिकारी विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे आतिथ्यता रहेकाे थियाे ।


