
Gsbus
Amb
Jsbus
Bksbus5
gms
Nssbus7
dsbus
Csbus
Rbs
Ssbus
Ratbs
Pbu
Gsl
Ddhbs

nsb
Rgs
Asm
Bbbpu
Ksm
Wsp
Ssm
Ggd
Gst
Rgu
Tsm
Vor
Hal
Rgu
Sls
Rsb
Sbs
Pvg
Bbu

Syp
Gsb
Pls
Mks
Jmb
Abd
Rmb
bbt
Jmb
sab
Rpp
Bml
Ptm
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमी प्याब्सन घोराहीद्वारा सम्मानित भएको छ ।
साधारणसभाको अवसर पारेर प्याब्सन घोराही नगर समितिले गुरुकुल एकेडेमीलाई सम्मान गरेको हो । प्याब्सन घोराही नगर समितिले प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । जस अन्तर्गत गुरुकुल एकेडेमीलाई सम्मान गरिएको गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा.कृष्णराज डिसिले जानकारी दिनु भयो । एसईई २०७९ मा सहभागी भएको गुरुकुल एकेडेमीले उत्कृष्ट नतिजा ४ जिपिए ल्याउन सफल भएको हो भने उत्कृष्ट ३।९५ जिपिए ३ जना विद्यार्थीबाट प्राप्त गर्न सफल भएको हो ।
पछिल्लो समय गुरुकुल एकेडेमी जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा आफ्नो परिचय बनाउन सफल भएको छ । घोकन्ते विद्या मात्र नभएर ब्यबहारिक ज्ञान प्रदान गर्दै आएको विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढाईमा त अब्बल छन नै उनिहरु ब्यबसाय गर्न सिक्छन ,खाना बनाउन सिक्छन , घास काट्न सिक्छन र सिकेको यस कुरालाई ब्यबहारमा लागु गर्छन र हरेक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन । गत बर्षको एसईई परीक्षामा उत्कृष्ट ४ जिपिए ल्याएर प्याब्सन घोराहि नगरबाट सम्मानित हुन पाउदा विद्यालयका विद्यार्थि ,शिक्षक र अभिभावक निकै उत्साहित भएको आगामि दिनमा पनि यसरीनै नतिजा हासिल गर्ने गरी अगाडि बढ्न अभिभावकले सुझाव दिएका छन ।
विद्यार्थीहरुको सर्वाङ्गिन विकासको लागि विद्यालयको भुमिका अतुलनिय रहेको भन्दै आगामी शैक्षिक सत्र २०८१ बाट संचालनमा आउन लागेको लमही गुरुकुल र तुलसिपुर गुरुकुल एकेडेमीलाई सफलताको शुभकामना समेत ब्यक्त गरेका छन ।साथै विद्यालयले उत्कृष्ट नतिजा ल्याउन महत्वपूर्ण भुमिका खेल्नुहुने गुरुकुलका सम्पूर्ण शिक्षकलाई सम्मान समेत गरेको छ ।
