
Csbus
Jsbus
gms
Bsbus
Ssbus
Ssbus
Gsl
Ksbus
Rsbus
Ksbus
Nssbus7
Pbu
bpmhl
Gsbus
Lsbus
Bksbus5
Ksbus
dsbus
Ssbus
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतरपुरमा संचालित गुरुकुल एकेडेमीद्वारा कक्षा १२ का विद्यार्थीहरु दीक्षित भएका छन् । २०८० सालको १२ कक्षाको परीक्षामा सम्मीलित भएका विद्यार्थीहरुलाई दीक्षित गरीएको हो । विद्यालयको प्राङ्गणमा शनिबार एक कार्यक्रम गरी दिक्षान्त कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयको पहिलो ब्याचका विद्यार्थीहरुलाई दीक्षित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनु […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुरुकुल एकेडेमीमा गायिका रचना रिमाल आउने भएकि छिन । यहीँ जेष्ठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् । एसइई दिएका विद्यार्थीहरुलाई मनोरञ्जन दिने उदेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनु भयो । त्यस्तै उक्त साँस्कृतिक साँझ कार्यक्रम सहभागि हुनको […]
दाङ । देउखुरीको लमहीमा संचालनमा रहेका निजि विद्यालयका भ्यानहरुले कोचाकोच गरि विद्यार्थी ओसार्दा समेत नियमन गर्ने निकाय मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । लमहीमा संचालनमा रहेका अधिकांश निजि विद्यालयका भ्यानहरु क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । भ्यान भाडा चर्को लिने र कोचाकोच विद्यार्थी बोक्ने नियति बनेको छ । सिटमा बसेको भन्दा भ्यान भित्र […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर नाै धापखाेलामा रहेको भद्रक्षीदेवी प्राथमिक विद्यालयकाे नव निर्मित चार काेठे पक्की भवनको आईतवार उद्घाटन गरिएको छ।भवनको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नु भएको हाे। संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत प्राप्त ३६ लाख र […]
दाङ । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री मेटमणी चौधरीले देउखुरीलाई शैक्षिक क्षेत्रमा अब्बल रुपमा विकास गरिने बताएका छन् । सोही अनुरुप बिशिष्टकृत रूपमा कामहरु अघि बढेको उनले बताए । देउखुरी बहुमुखी क्याम्पसको १८ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन सत्रलाई उद्घाटन गर्दै चौधरीले देउखुरी बहुमुखी क्याम्पसलाई बहुउद्देश्यीय क्याम्पसको रुपमा पनि विकास गरिनुपर्ने बताए […]
दाङ। जनज्योति माध्यमिक विद्यालयको अभिभावक भेला सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया स्थित विक्रम संवत २०१९ सालमा स्थपना भएको जनज्योति माध्यमिक विद्यालयको हलमा शुक्रबार बार्षिक अभिभावक भेला सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीको सभाध्यक्षतामा तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथि र राजपुर गाउँपालिकाकी उपाध्यक्ष […]
दाङ । स्वच्छ खानेपानी प्रयााप्त उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । खानेपानीको उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो। तर तीन/तीनवटा सरकार हुँदा पनि आमनागरिकले पर्याप्त पानी खान पाएका छैनन। तीनवटै सरकारले देश समृद्धिको यात्रामा अघि बढिरहेको पनि बताइरहँदा राजपुर गाउँपालिकाको नाकाबासीमा भने खानेपानीको चरम अभाव बेहोर्न बाध्य छन्। गर्मी लागेसँगै सर्वसाधारणका घरका […]
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरुले फारम भरेका छन् । यस वर्ष ५६ हजारभन्दा बढी […]