
snmbs
Snmbs
Pbu
sjnsplk
pvg
Mbf
Amb
Dpm
dpm
Snmbs
rgs
Ges
Dbc
Sdc
Gesld


काठमाडौँ । विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवम् पूवर्मन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार म्याद थपको अनुमति दिएको छ।
न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोईरालाको इजलासले अनुमति दिएको हो । पौडेललाई २० दिन हिरासतमा राख्न अनुमतिका माग गरिएको थियो ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो।
त्यस्तै,पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो । उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सड्क मार्गबाट आज बिहान काठमाडौँ ल्याइएको हो ।
