प्रधानमन्त्री र आन्दोलनरत शिक्षक बीच छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री केपी (शर्मा)ओली र आन्दोलनरत शिक्षकहरुबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरु बीच छलफल हुने भएको हो । नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए । प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा […]

सरकारद्वारा शिक्षकहरुलाई विद्यालय फर्कन आह्वान

काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण,नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन अन्त्य गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको हो । शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको […]

शिक्षा,स्वास्थ्य, संस्कार र सीपलाई मूल आधार बनाउँदै प्रिन्स स्कूल लमही

दाङ । प्रिन्स इङ्लिस मोडल बोर्डिङ स्कुल, लमही–५, दाङले शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई आधार मानेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक सत्रका गतिविधिहरूबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्दिप पौडेलले विद्यार्थी भर्नाको नाममा भइरहने अस्वस्थ प्रतिस्पर्धाबाट विद्यालय टाढा रहेको बताए । […]

गोरखा आइडियल स्कुलद्वारा विद्यार्थी,अभिभावक र शिक्षकलाई सम्मान

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको गोरखा आइडियल स्कुलले कक्षा ८ को परिक्षामा शतप्रतिशत नतिजा ल्याएको छ । गत चैत ३० गते राप्ती गाउँपालिकाले प्रकाशित गरेको परिक्षाफलको नतिजामा गोरखा आइडियलबाट ५२ जना विद्यार्थी सम्मेलित परिक्षामा ५२ जना विद्यार्थी पास हुन सफल भएको स्कुलका प्रिन्सिपल बसन्त बहादुर पुनले बताए । यसै बीच […]

सोमईथान एलएच एकेडेमीको १६ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर -२ मटेरिया स्थित सोमईथान एलएच एकेडेमीको १६ औं वार्षिकोत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगीता पाण्डेको अध्यक्षता तथा प्याब्सन दाङ जिल्लाका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यता एवं प्याब्सन घोराही नगरका अध्यक्ष बालकृष्ण ओली विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा सेयर सदस्य सावित्री तरामी,अभिभावक प्रेमी […]

गुरुकुल एकेडेमी लमहीको आगामी शैक्षिक सत्रको योजना सार्वजनिक

दाङ । गुरुकुल एकेडेमी लमहीले पत्रकार सम्मेलन गर्दै आगामी शैक्षिक सत्र २०८२ को योजना मंगलबार सार्वजनिक गरेको छ । विद्यालयले शिक्षालाई व्यवहारिक,जीवनमुखी र समाजसँग जोड्ने उद्देश्यका साथ नयाँ योजना अघि सारेको जनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले विद्यालय स्थापना शिक्षालाई जीवनमुखी बनाउने,पूर्ण मानव निर्माण गर्ने,परम्परा र प्रविधिको संगम […]

राजपुरमा दुई महिने नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा उद्घाटन

दाङ । नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोगको २ महिने तयारी कक्षा शुक्रबार राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा उद्घाटन भएको छ । राजपुर गाउँपालिकाको आयोजना तथा न्यु भिक्टोरिया ट्युसन सेन्टरको सहजीकरणमा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुका लागि नि:शुल्क तयारी कक्षा संचालनमा ल्याइएको हो । उक्त तयारी कक्षाको राजपुर गाउँपालिका अध्यक्ष शरद […]

गोरखा स्कुल लमहीको पत्रकार भेटघाट:२०८१ को कार्यक्रम र ०८२ योजना बारे जानकारी

दाङ । देउखुरीमा लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शैक्षिकसत्र २०८२ देखि कक्षा कोठाहरुलाई थप प्रविधिमैत्री बनाएर लैजाने भएको छ । बिहिवार स्कुलले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो विषयमा जानकारी गराएको हो । स्कुलका प्रधानाध्यापक लोकमान रिजालले स्कुलको आगामी शैक्षिकसत्रको विद्यालय योजनाका विषयमा जानकारी दिदै सो विषयमा जानकारी गराएका हुन् । त्यस्तै उनले विद्यार्थीहरुलाई […]

देशभरका शिक्षकहरु आजदेखि काठमाडौँका सडकमा उत्रिँदै

काठमाडौँ । आजदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]