
Ddhbs
Nssbus7
Jsbus
Rbs
Csbus
Gsl
Ssbus
Pbu
Amb
Gsbus
gms
dsbus
Bksbus5
Ratbs
दाङ । देउखुरीको लमहीमा लमहीमा ८ औं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा उद्घाटन भएको प्रतियोगिता कार्यक्रममा मन्त्री तिमिल्सिनाले खेलकुद विद्यार्थी जीवनको एक […]
दाङ । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था,चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम बुधबार भालुवाङमा सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी,अवस्था,चुनौती र अवसरःप्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम सम्पन्न भएको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका-६ पत्थरगढमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सब कार्यक्रम मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय प्रशासन जिम्मेवार रहेको बताएका छन् । त्यस्तै उनीहरुले अभिभावकहरु पनि आफ्ना बालबालिकाको आनीबानी सुधार गर्न र शैक्षिक […]
दाङ । राजपुर गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयोजित संस्थागत विद्यालयहरुसंगको बैठक सोमबार सम्पन्न भएको छ । बैठक राजपुर गाउँपालिका शिक्षा अधिकृत बासुदेव खनालको अध्यक्षतामा राजपुर गाउँपालिकाको शिक्षा शाखा कार्यालय कक्षमा सम्पन्न भएको हो । सम्पन्न बैठकमा ६ वटा प्रस्तावहरु पारित भएका छन् । पारित निर्णयहरुमा स्थानीय पाठ्यक्रममा आधारित ” हाम्रो राजपुर ” पाठ्यपुस्तक पालिकाबाट […]
दाङ । चौथो प्याब्सन घोराही रनिङ शिल्डको प्रथम विजेता गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराही भएको छ । उसले १२ स्वर्ण, नौ कास्य र तीन रजत गरी सर्वाधिक २४ मेडल जितेको हो । प्याब्सन घोराहीका अध्यक्ष बालकृण वलीको अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको प्रमुख आतिथ्यतामा आइतबार शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो । […]
दाङ । राष्ट्रिय हाप्किडोको उपविजेता बनेको गोरखा आइडियलमा सम्मान कार्यक्रम सम्पन्न भएको छ । घोराही स्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो च्याम्पियनसिपमा दाङको राप्ती गाउँपालिकामा रहेको गोरखा आइडियल स्कुल उपविजेता बनेको थियो । नेपाल हाप्किडो संघको आयोजना तथा दाङभ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा गत मंसिर १६ देखि २० गते सम्म सञ्चालन […]
दाङ । नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिले राप्ती गाउँपालिकाले कक्षा ७ का विद्यार्थीका लागि प्रकाशित गरेको ‘हाम्रो राप्ती’ नामक स्थानीय पुस्तकमा मगर समुदायको भाषा, धर्म,संस्कार,संस्कृति र इतिहाससम्बन्धी तथ्यहरु गलत र विकृत रुपमा प्रस्तुत गरिएको भन्दै औपचारिक रुपमा ध्यानाकर्षण गराएको छ। शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले स्थानीय तहको पाठ्यक्रममा स्थानीय […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकामा संचालन रहेको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । राजपुर गाउँपालिकाको आयोजना तथा शिवशक्ती माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालय मटेरियाले उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेताको रनिङशिल्डहरु हात पारेको हो । जसमा जनज्योति मटेरियाले १० स्वर्ण, ७ रजत र २ […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि राजपुर-७,भौवा नाकामा सुरु भएको छ । राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले भौवा नाका सुगम बस्ती नै रहेको बताएका छन् । प्रगति गर्ने मान्छेलाई कुनै दबाब नहुने बताउदै […]