राजपुरमा संस्थागत विद्यालय समन्वय समितिद्वारा जेब्रा क्रसिङ निर्माण

दाङ । संस्थागत विद्यालय समन्वय समिति राजपुरले दुई स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको छ । समितिले बसन्तपञ्चमी (सरस्वती पूजा) को अवसरमा राजपुर-५ जङ्ग्रहवा र राजपुर-२ बेला चोकमा बुधबार जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरेको हो । संस्थागत विद्यालय समन्वय समिति राजपुरका अध्यक्ष टोपेन्द्र खनालको अध्यक्षता तथा राजपुर-५जङ्ग्रहवा निवासी स्थानीय समाजसेवी भोगेन्द्रसिङ राजपुतको प्रमुख आतिथ्यमा कार्यक्रम […]

यस वर्षको एसईई आगामी चैत १९ गतेदेखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । त्यस्तै तालिकाअनुसार १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, […]

तुलसीपुरको जनश्रमिक प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –५ गैरापातुमा रहेको जन श्रमिक प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाल मानव धर्म सेवा समिति तुलसीपुरको आयोजनामा आज एक कार्यक्रमका बिच विद्यालयका शिशुदेखि कक्षा ५ सम्मका विद्यार्थीहलाई शैक्षिक सामाग्री कापी र कलमल लगायतका सामाग्री वितरण गरिएकोे हो । त्यस्तै सो अवसरमा बोल्दै विद्यालयकी प्रधानाध्यापक शुशिला […]

गढवा गापामा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुभारम्भ

दाङ । देउखुरीको गढवा गाउँपालिकामा सोमबार देखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता -२०८२ को शुभारम्भ भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुभारम्भ भएकाे बताउदै यो प्रतियोगिता राष्ट्रियता प्रतिको […]

शिक्षामन्त्री पुनले मन्त्री पदबाट दिए राजीनामा

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत मन्त्री पुनले राजीनामा दिएको जानकारी दिए । त्यस्तै उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

राजपुरमा संस्थागत विद्यालयको बैठक,संस्थागत विद्यालय समन्वय समिति गठन

दाङ । देउखुरीको राजपुर गाउँपालिका क्षेत्रमा संचालित निजि संस्थागत विद्यालयहरुको बैठक चंगवामा सोमबार सम्पन्न भएको छ । बैठकको व्यापक छलफल पश्चात् टोपेन्द्र खनालको अध्यक्षतामा संस्थागत विद्यालय समन्वय समिति राजपुर गठन गरिएको छ । गठित समितिको सचिवमा युवराज के.सी, कोषाध्यक्षमा उमा भण्डारी र सदस्यमा उमाकान्त यादवलाई चयन गरिएको छ । यसैबीच बैठकमा अन्य चार महत्वपूर्ण निर्णयहरु […]

गढवाको शान्ति सामुदायिक वनमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न,शुभतारा मावि प्रथम

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर–२,कोठहरी स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।समूहका अध्यक्ष देवेन्द्र कुमार यादवको अध्यक्षता तथा डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यता एवम् मावि पचहियाका प्रधानाध्यापक योगनारायण चौधरी विशिष्ट अतिथिमा कार्यक्रम […]

सरस्वती मावि काठेकोलका विद्यार्थीलाई बिपत ब्यवस्थापन तथा बिबिध तालिम

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा सरस्वती माध्यमिक विद्यालय काठेकोलका विद्यार्थीहरुलाई बिपत ब्यवस्थापन तथा बिबिध तालिम दिइएको छ । भूतपूर्व नेपाली सैनिक मिलन केन्द्र दाङको संयोजमा भएको कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय काठेकोलमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई समसामयिक ब्यवहारिक बिषयमा जानकारी गराइएको थियो । वडा अध्यक्ष रमेशकुमार पाण्डेको सभापतित्व एवं विद्यालयका […]

प्याब्सन दाङले आफ्नो स्थापना दिवसमा विभिन्न कार्यक्रम गरि तीन दिन मनाउने

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दाङले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्ने भएको छ । दाङ शाखाले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्थापना दिवसका अवसरमा सञ्चालन गरिने कार्यक्रमबारे जानकारी गराएको हो । प्याब्सन दाङले शिक्षा क्षेत्रमा निजी तथा आवासीय विद्यालयहरुको साझा प्रतिनिधि संस्थाका रुपमा गुणस्तरीय शिक्षा,पहुँच […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]