
Nssbus7
Gsbus
Csbus
Gsl
Amb
Pbu
Bksbus5
dsbus
gms
Ratbs
Rbs
Jsbus
Ssbus
Ddhbs
दाङ । दाङमा जारी लिगमा दाङ क्रिकेट लिगमा अपराजित टिम घाेराही टाईगर्स फाईनल प्रवेश गरेकाे छ । लिगकाे पाँचाैँ खेलमा पुरन्धारा च्यालेन्जर्सलाई आज भएकाे खेलमा१२ रनले हराउँदै उत्कृष्ट लयमा रहेकाे घाेराही च्यालेन्जर्स फाईनलमा पुगेकाे हाे । घाेराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी लिगमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे घाेराही टाईगर्सले पहिलाे पावर प्लेमा बिना विकेटकाे […]
दाङ । घोराहीमा जारी दाङ जिल्ला क्रिकेट लिगको दोश्रो दिनको दोश्रो खेलमा अहिले घोराही टाईगर्स र दंगाली लायन्सबीच प्रतिष्पर्धा भईरहेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हिजोबाट शुरु भएको खेलमा घोराही टाईगर्सले टस जितेर ब्याटिङ रोजेपछि एक सय १७ रन बनाएको छ । घोराही टाईगर्सले निर्धारित २० ओभरमा आफ्नो ९ विकेट गुमाउँदै १ सय […]
दाङ । घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने भएको छ । दक्षिण एसिया हाप्किडो महासंघको आयोजनामा यहीँ फाल्गुन को २८, २९ र ३० गते घोराहीमा सेमिनार हुन थालेको हो । इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारमा हाप्किडो खेलको सैद्धान्तिक र प्राबिधिक ज्ञानको बारेमा प्रशिक्षण दिइने दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिएका छन् । अध्यक्ष […]
रुपन्देही । सियारी गाउँपालिका ५ नम्बर वाडको सहयोग र नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा दृष्टि बिहिन अपाङ्गता भएका बालबालिका तथा युवाहरुको निम्ति चेस खेलकुद तालिम सम्पन्न भएको छ। तालिम सियारी गाउँपालिका वाड नम्बर -५-छपिया श्री बिरेन्द्र मा.वि.मा स्म्पन्न गरिएको थियो। तालिममा सहभागी माधब कडेलले हामिले सुनेको अहिले सम्म सुनेता पनि प्रयोग नगरियको खेलकुद तालिम लिन […]
दाङ । दाङको घोराहीमा जारी प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसिपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् । नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको सनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिकालाई २५( २१,२५ (२१ र २५(१४ अर्थात ३(० को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा […]
दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिताको सेमिफाइनल खेल्ने टिमको तय भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएका लिग चरणका खेल सकिएसँगै प्रतियोगितामा सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको हो । त्यस्तै शुक्रवार भएको लिगको अन्तिम खेलमा घोराही शान्तिनगरले बंगलाचुली गाउँपालिकालाई २५–१८ र २६–२४ […]
घोराही । दाङमा पहिलो पटक दाङ क्रिकेट लिग– २०७८ आयोजना गर्न लागिएको छ । क्रिकेट संघ दाङको आयोजनामा आगामी चैत्र १२ गतेदेखि १८ गतेसम्म पाँच वटा फ्रेन्चाईज क्लबमार्फत खेलाडी खरीद गरी प्रतियोगिता गर्न लागिएको आज घोराहीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो । घोराही रंगशालामा आयोजना गर्न लागिएको जिल्लाकै पहिलो ठुलो स्तरको खेलाडी किन बेचमा […]
दाङ । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता अन्तर्गत विहीबार भएका खेलहरुमा घोराही उपमहानगरपालिका,बंगलाचुली बंगाउँपालिका र शान्तिनगर गाउँपालिका बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको समूह ‘बी’ अन्तर्गतको दिउँसोको पहिलो खेलमा शान्तिनगर गाउँपालिकालाई हराउँदै घोराही उपमहानगरपालिका बिजयी भएको हो । घोराहीले शान्तिनगर गाउँपालिकालाई २५–२३, २३–२५ र […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङ खोलामा महाशिवरात्रीको अबसरमा फुटबल खेलसंगै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयद्वारा आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित खेलकुद कार्यक्रम अन्तरगतको ४० हजारको आर्थिक सहयोग तथा शिवरात्री मेला व्यवस्थापन समितिको आयोजनामा संचालन भएको खेलकुद कार्यक्रमको उद्घाटन वडा अध्यक्ष बिष्ण बहादुर […]