
Ssbus
Amb
Pbu
Ddhbs
Bksbus5
Csbus
Rbs
gms
dsbus
Gsbus
Ratbs
Jsbus
Nssbus7
Gsl
दाङ । राजपुर गाउँपालिका वडा नम्बर १, गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा विभिन्न खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । राजपुर गाउँपालिका वडा नम्बर १ को आर्थिक वर्ष २०८२/८३ को ३५ हजार रुपैयाँ आर्थिक सहयोग र विद्यालयको आफ्नै आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बिहीबार सम्पन्न उक्त खेलकुद कार्यक्रममा […]
दाङ । दाङ जिल्लाको तेक्वान्दो इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै गढवा गाउँपालिका–६ निवासी बसन्ती चौधरी जिल्लाकै पहिलो ५ डान ब्ल्याक बेल्ट प्राप्त गर्ने महिला तेक्वान्दो खेलाडी तथा प्रशिक्षक बन्न सफल भएकी छन् । नेपाल तेक्वान्दो संघको आयोजना तथा विश्व तेक्वान्दोको मान्यता अनुसार सञ्चालन गरिएको राष्ट्रिय क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स–२०२६ का क्रममा […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ को आयोजनामा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माण गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधि देउपुर फुटबल टिमले जित्न सफल भएको हो । प्रतियोगिताको फाइनल खेलमा देउपुर फुटबल टिमले मध्यनगर फुटबल टिमलाई ५ – […]
दाङ । घोराहीमा भएको लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा जिल्ला दाङ च्याम्पियन बनेको छ । घोराही उपमहानगरपालिका-१५ स्थित दरबार स्केट पार्कमा भएको प्रतियोगितामा दाङले ४ स्वर्ण, ३ रजत र १ कांस्य पदकसहित समग्र उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा २ स्वर्ण र २ कांस्य पदकसहित पाल्पा दोस्रो स्थानमा भएको थियो । […]
काठमाडौं । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा फेरि एकपटक आफ्नो प्रभावशाली उपस्थिति दर्ज गराएको छ । उत्कृष्ट प्रदर्शनका साथ एसियाड छनोट प्रतियोगितामा च्याम्पियन बन्न सफल नेपालले विश्व क्रिकेटमा नयाँ इतिहास रच्दै आफ्नो सशक्त क्षमता प्रमाणित गरेको हो । कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले प्रतियोगिताभर अनुशासित खेल, आक्रामक ब्याटिङ र धारिलो बलिङ प्रदर्शन […]
काठमाडौं । ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुगेपछि नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले सबै नेपाली समर्थकलाई धन्यवाद दिएका छन् । उनले भने ‘सबै समर्थकलाई धन्यवाद जताततै नेपालीहरुनै नेपालीहरु सपोर्ट गर्न आउनुभएकोमा धन्यवाद ।’ उनले प्रशिक्षक तथा युएफसीलाइ पनि धन्यवाद दिएका थिए । ‘रोड टु युएफसी’ सिजन ५ अन्तर्गत आज मकाउको ग्यालेक्सी एरेनामा भएको क्वा्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट […]
काठमाडौं । आज आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । त्यस्तै,अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताएक छन् । दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुको भूमिका राष्ट्रियताको सवालमा सिपाही सरह रहेको उल्लेख गरेका हुन् । त्यस्तै,उनले खेलकुदले जिल्ला,प्रदेश र […]
दाङ । देउखुरीको लमहीमा वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सोमबार आजदेखि शुरु भएको छ । लमही नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा सुरु भएको प्रतियोगिताको लमही नगरप्रमुख जोगराज चौधरीले बिधिवत उद्घाटन गरेका हुन् । प्रतियोगितामा पहिलो हुने समुहले ५०/५० हजार र दोस्रो हुने समुहले २५/२५ हजार नगद सहित सिल्ड, मेडल प्रमाणपत्र पाउने छन् […]