
ebg
Gis
Gms
Gsbus
Ksbus
Gis
Gsbus
Gsl
Ssbus
Ssbus
bpmhl
Ssbus
Bsbus
Ksbus
Lsbus
Gss
Rsbus
Gsbus
Ksbus
Gis

Ggd
Asm
nsb
Pvg
Rgs
Rgu
Vor
Sls
Bbbpu
Hal
Ssm
Rgu
Gst
Wsp
Sbs
Rsb
Ksm
Tsm
Bbu

sab
Bml
Mks
Pls
Rmb
bbt
Rpp
Syp
Jmb
Ptm
Gsb
Jmb
Abd
दाङ । दाङको घोराहीमा जारी प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसिपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् ।
नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको सनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिकालाई २५( २१,२५ (२१ र २५(१४ अर्थात ३(० को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ।
त्यस्तै दिउँसो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिकालाई २५(१६,२५(२० र २५(२० अर्थात ३(० को सोझो सेटमा पराजित गर्दै राप्ती गाउँपालिकाले तुलसिपुर संगको फाईनल भिड्न्त पक्का गरेको हो । उल्लेख्य दर्शकले खचाखच भरिएको सहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएका दुबै टिमको फाईनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
यहीँ फागुन १६ गतेबाट संचालित प्रतियोगितामा जिल्लाका दस पालिकाका टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् भने ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कारको ब्यबस्था गरिएको प्रतियोगिताका संयोजक राजु आचार्यले जानकारी दिनुभएको छ ।
