
Ssbus
Gms
Gis
Gsbus
Gsbus
Lsbus
Bsbus
bpmhl
Gis
Ses
Ksbus
Pbu
Gsbus
Rsbus
ebg
Gis
Ksbus
Lsbus
Nssbush
Ssbus

Rgs
Wsp
Tsm
Sbs
Ksm
Gst
Ggd
Sls
nsb
Rgu
Pvg
Rsb
Vor
Bbbpu
Asm
Rgu
Bbu
Ssm
Hal

Abd
sab
Bml
Gsb
Ptm
Syp
Mks
Rpp
Jmb
Pls
bbt
Rmb
Jmb
रुपन्देही । सियारी गाउँपालिका ५ नम्बर वाडको सहयोग र नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा दृष्टि बिहिन अपाङ्गता भएका बालबालिका तथा युवाहरुको निम्ति चेस खेलकुद तालिम सम्पन्न भएको छ। तालिम सियारी गाउँपालिका वाड नम्बर -५-छपिया श्री बिरेन्द्र मा.वि.मा स्म्पन्न गरिएको थियो।
तालिममा सहभागी माधब कडेलले हामिले सुनेको अहिले सम्म सुनेता पनि प्रयोग नगरियको खेलकुद तालिम लिन पाउँदा खुशी लागेको र आगामी दिनमा चेस खेलकुद तालिम समय अबधी थप गरि सिक्न पाउने ब्यबस्था मिलाउन अनुरोध गरे।
सस्थाका उपाध्यक्ष तथा सहजकर्ता जीवन पोखरेलले तालिम सहजिकरणमा चेसको इतिहास, चेस बोडको बनावट,चेस बोडमा रहेको ६४ ओटा इस्क्वायर,१६ ओटा कालो र १६ ओटा सेतो गरि ३२ ओटा गोटिको पहिचान र जानकारी व्याख्या विधि र स्पर्शको माध्यम बाट सिकाइ प्रदान गरिएको,चेस बोडमा गोटि सेट गर्ने, गोटि चाल्ने तरिका,खेल जित्ने,हार्ने इत्यादि नियमको बारेमा शैधान्तिक र प्रयोगात्मक बिधिको माध्यम बाट प्रशिक्षण गरिएको बताउनु भएको थियो।उहाले थप तालिम समय कम भएको र पालिकाको ध्यान जानू पर्ने कुरा राख्नु भएको थियो।
दृष्टि बिहिन अपाङ्गता भएका ब्यक्तिहरुलाइ पहिला पहिला केही गर्न नदिने ,घर,समाजको बोझको रुपमा हेर्ने गरेकोमा हाल आयर विभिन्न खेलकुदमा समाबेस भएका छन् र सफलता समेत हासिल गरेको उदाहरण देख्न सकिन्छ।चेस खेलकुद तालिम ल्याउने कार्य नेत्रहीन युवा संघ रुपन्देहीले गरेकोमा बिधालय ब्यबस्थापन समिति सदस्य चन्द्रकान्त शर्माले मन्तव्य कै क्रममा धन्यवाद प्रदान गर्नु भएको थियो।
सियारी गाउपालिका ५ नम्बर वाड सचिब दिवाकर त्रिपाटिले तालिम छोटो भएको आफुलाइ महसुस भएको र वाडमा बिनियोजित बजेट कार्यान्वयनको अन्तिम चरणमा भएको र थोरै बजेटले तालिम गरौ न त भनेर सस्था सङ सम्झौता गरि कार्यक्रम सम्पन्न गरिएको र आगामी दिनहरुमा वाडमा दृष्टि बिहिन अपाङ्गता भएका ब्यक्तिहरुको सर्वार्णिक बिकासमा गरिने जुनसुकै प्रकारको कार्यक्रमलाइ सहयोग गर्ने बताउनु भयो।
प्रमुख अतिथि देबकी खरेलले चेस खेलकुद तालिमको क्रममा दृष्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुले खेलेको देख्दा सारै खुसी लागेको र आफ्नो तथा पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।
कार्यक्रमको अध्यक्ष कृष्ण प्रसाद चौधरीले चेस लगायत अन्य खेलकुद दृष्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुको लागि अपरिहार्य रहेको र खेल सामाग्री र खेलकुद तालिम अझ ल्याउनु पर्ने जनाउनु भएको थियो।
दुई दिने तालिमको समुदघाटन बिरेन्द्र मा,बि,छपिया दृष्टि बिहिन श्रोत शिक्षक लोकनाथ साफकोटाको प्रमुख आतिथ्यतामा भएको थियो भने तालिम समापन कार्यक्रमको सन्चालन सस्थाको अध्यक्ष टिकाराम पौडेलको सन्चालन,बिरेन्द्र मा.विछपियाका प्रअ कृष्ण प्रसाद चौधरीको अध्यक्षता, परियोजना अधिकृत अस्मिता क्षेत्रीको स्वागत,सियारी गाउपालिका सदस्य देबकी खरेलको प्रमुख आतिथ्यता,५ नम्बर वाड सचिब दिवाकर त्रीपाटी, दृष्टि बिहिन श्रोत शिक्षक लोकनाथ साफकोटा, बिधालय ब्यबस्थापन समिति सदस्य चन्द्रकान्त शर्मा,रुकमणी चौधरी र सरस्वती भुसालको आतिथ्यतामा सम्पन्न भएको थियो।तालिमको सम्योजन तथा ब्यबस्थापन सस्थाका कोषाध्यक्ष कमला पौडेल ले गर्नु भएको थियो।तालिम समापनकै क्रममा बिधालयलाई सस्थाको तर्फबाट खेलकुद सामाग्री चेस बोड र स्टालस समेत बितरण गरिएको थियो।

