दाङको गढवा गापा-७ को वडाध्यक्षमा काङ्ग्रेसबाट राहुलदेव निर्वाचित

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका राहुलदेव चौधरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले ९९१ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । यस अघि पनि चौधरी वडा अध्यक्ष रहनु भएको थियो । पार्टीले टिकट दिएपछि उम्मेदवार बन्नु भएका चौधरी वडा अध्यक्षमा पुनः दोहोरिएनु भएको छ ।

देशभर काङ्ग्रेसले ७, एमाले ६, माओवादी केन्द्र र नेकपा (ए.स)ले २/२ पालिका प्रमुख लिए

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम देशभर भइरहेको छ। अहिलेसम्म १७ पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले ७, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एकीकृत समाजवादीले २/२ पालिका प्रमुख लिएका छन् । नेपाली काङ्ग्रेस १-मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी २- मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ […]

प्युठानको माण्डवी गापा-१को वडाध्यक्षमा विप्लव समूहका नेता बुढा निर्वाचित

प्युठान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ काे निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् । त्यस्तै वडा अध्यक्ष बुढा मगरले ७७० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रिखबहादुर गौतमले […]

दाङको बबई गापा-१ को वडाध्यक्षमा एमालेका डाँगी सहित प्यानल विजयी

दाङ । दाङको बबई गाउँपालिकामा नेकपा एमालेले खाता खोलेको छ । बबई गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर डाँगी सहित पुरै प्यानल विजय भएको हो । डाँगीले ६६८ मत प्राप्त गरी वडाध्यक्षमा विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यज्ञबहादुर बिष्टले ५५७ मत प्राप्त गरेका थिए । त्यसैगरी […]

दाङको बंगलाचुली गापा-१ को वडाध्यक्षमा काङ्ग्रेसका कुँवरसहितको प्यानल विजयी

दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसबाट बिष्णु कुँवर विजयी भएका छन् । उनले ५ सय ५० मत ल्याएर बिजयी भएका हुन । त्यस्तै उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेवार पुष्पराज भण्डारीले ४ सय ७९ मत ल्याएर पराजित भएका हुन । वडा नम्बर १ मा नेपाली कांग्रेस र माओवादी केन्द्रविच गठबन्धन रहेको […]

दाङको शान्तिनगर गापा-१ को वडाध्यक्षमा माओवादी केन्द्रको प्यानल विजयी

दाङ । दाङमा नेकपा (माओवादी केन्द्र)ले पनि दोस्रो जित निकालेको छ। शान्तिनगर गाउँपालिका वडा नं १ मा जित्दै माओवादीले दोस्रो जित दर्ता गरेको हो। वडा नं १ को अध्यक्षमा जंगबहादुर पुनसँगै माओवादीको प्यानल नै विजयी भएको छ। पुनले ५४० मत ल्याउँदै विजयी विजयी भएका हुन। उनले नेपाली काँग्रेसका दुर्गा घर्तीलाई २३ मतले पछि पर्दै जितेका […]

बेलुका आठ बजेसम्म राप्ती गाउँपालिकाको १ नम्बर वडाको सात सय मतगणना हुँदा एमालेको अग्रता

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ को कुल मतदाता – ४१८५ मध्य खसेको मत – २८२६ बाट ७०० सय मत गन्दा नेकपा एमालेले अग्रता कायम राखेको छ । जसमा अध्यक्ष,जगत प्रसाद पोख्रेल ( सुर्य) – २९२ जगदम्बा कुमारी चाैधरी( रूख) – १३६,प्रकाश विष्ट( हसिया हताैटा) – १८१,टोपबहादुर कार्की (छाता) – ८,शोभाराम बुढा( भाले) […]

लमहीमा ७ घण्टा सम्म जम्मा ८५० मत गणना हुँदा काङ्ग्रेसका जोगराजको अग्रता

दाङ । देउखुरीको लमही नगरपालिकामा नेपाली कांग्रेसले ८५० मत गन्दा अग्रता जारी राखेकाे छ । नगरकाे वडा नम्बर १, ५ र ९ काे मत गन्दा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार जाेगराज चाैधरीले २३५, नेकपा एमालेका दण्डिराम चाैधरीले १६१ र नेकपा माअाेवादि केन्द्रका बसन्तराज शर्माले १७८ मत प्राप्त गरेका छन । उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मि […]

राप्ती गाउँपालिकामा सवा तीन बजेसम्म मतगणना हुँदा,बिष्टको अग्रता

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ को कुल मतदाता – ३५१२ र खसेको मत – २५५३ राप्ती गाउँपालिका वडा नम्बर ८ मा २०० मत गन्दा अध्यक्षको लागि जगत प्रसाद पोख्रेल ( सुर्य) – ३९,जगदम्बा कुमारी चाैधरी( रूख) – ४४, प्रकाश विष्ट( हसिया हताैटा) – ६२,टोपबहादुर कार्की (छाता) – ०,शोभाराम बुढा( भाले) – २ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]