
Bs1
Gsl
Pbu
Sssbus1
Ssbus
nsm
Sssbus1
tssbus
ssbus
Ssbus
Ssbus

Rsb
Vor
Sls
Gst
Ssm
Asm
Rgu
Pvg
Hal
Bbbpu
Rgs
Rgu
nsb
Wsp
Ggd
Ksm
Sbs
Tsm
Bbu

Gsb
Rpp
Pls
bbt
Ptm
Bml
Rmb
Jmb
Abd
sab
Syp
Mks
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार नेपालु चौधरी निर्वाचित हुनु भएको छ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को बैशाख ३० गते सम्पन्न भएको निर्वाचनद्वारा चौधरीले कुल १९८० मत प्राप्त गरेर नेकपा माओवादी केन्द्रका उम्मेदवार मुमप्रसाद सुवेदीलाई भारी मतका साथ पराजित गर्नु भएको हो ।
चौधरीले कुल १९८० मत ल्याउदा,सुवेदीले जम्मा ४८५ मत मात्र प्राप्त गर्नु भएको थियो । यसैगरी वडा सदस्यहरुमा काङ्ग्रेसद्वारा काशिराम चौधरी,दलित महिला सदस्य सुमित्रा बि.क,कालिचरण चौधरी, सुनिता चौधरी निर्वाचित हुनु भएको छ ।
