
Bs1
Gsl
Pbu
Ssbus
Sssbus1
ssbus
Ssbus
nsm
Sssbus1
tssbus
Ssbus

Vor
Rgu
nsb
Asm
Hal
Sls
Bbu
Rsb
Pvg
Ssm
Rgu
Gst
Rgs
Ksm
Wsp
Bbbpu
Ggd
Sbs
Tsm

sab
Rmb
Abd
Bml
Rpp
Jmb
Pls
bbt
Ptm
Syp
Jmb
Gsb
Mks
काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् ।
त्यस्तै मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।अनलनखबर
