
Pbu
Lnp
Rgp1
Unsku
Srbpu
Sgr
Ggp
Rgp
pku
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ मा एक मतले नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार रेशमराज न्यौपाने ७५६ मत ल्याउँदै एक मतको अन्तरले निर्वाचित भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका बाबुराम न्यौपानेले ७५५ मत ल्याए । सोही गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका लालुबहादुर पाण्डे वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले […]
दाङ । बबई गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा मान बहादुर केसी विजयी भएका छन् । केसीसहित एमालेबाट दुई जना खुल्ला सदस्यहरु ईन्द्रलाल खाम्चा र खड्ग बहादुर खत्री विजयी भएका छन् । त्यस्तै महिला सदस्य र दलित महिला सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । काङ्ग्रेसबाट महिला सदस्यमा उमादेवी घर्ती र दलित […]
दार्चुला । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत […]
दाङ । दाङको राजपुर गाउँपालिका १ नम्बर वडामा नेकपा एमालेको पुरै प्यानल विजयी भएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा १ नम्बर वडाका वडा अध्यक्षमा नेकपा एमालेका सुर्य प्रसाद चौधरीकाे प्यानल विजयी भएको हो । राजपुर गाउँपालिका १ नम्बर वडामा नेकपा एमालेका सुर्य प्रसाद चौधरीले ६ सय ६६ मत प्राप्त गर्दा उनको […]
काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । यस्तै उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजार १९ मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । त्यस्तै साहले आइतबार साढे १० बजेको मतपरिणाम अनुसार २२३८ मत प्राप्त गरेका छन् भने एमालेका स्थापितले १२१९ […]
गुल्मी । गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका छन् । त्यसैगरी नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् ।एमालेका नारायण थापा पराजित भएका छन् । मुसिकोटको मेयर/उपमेयरमा […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका युवा नेता भेष बहादुर केसी रमेश वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनी यस अघि पनि लोकप्रिय मतका साथ वडाध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एमालेका उम्मेदवार खीम बहादुर केसीले ६८९ प्राप्त गर्दा भेष बहादुर केसीले ८०३ मत ल्याएर निर्वाचित भएका हुन । दुबै […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ मा नेकपा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् । नेकपा माओवादी केन्द्रका श्याम बहादुर रोका ५८० मत प्राप्त गरी वडा अध्यक्षमा विजय भएका हुन् । वडामा १ हजार ४ सय ७ मत खसेको थियो । रोकाका प्रतिषस्पर्धी नेकपा एमालेकाे राजेन्द्र प्रसाद चौधरीले ५ सय ३५ मत […]
दाङ । दाङको बबई गाउँपालिका वडा नम्बर २ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजयी भएको छ । वडा नम्बर २ को वडाध्यक्षमा काङ्ग्रेसका टेकबहादुर वलीले ९१३ मत ल्याउँदै विजयी भएका हुन् । त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका एकलाल घर्तीले ६६६ मत पाए ल्याएर पराजित भएका हुन् । त्यसैगरी खुल्ला सदस्यमा हरिबहादुर वली र […]