
nsm
Ssbus
Gsl
Bs1
Ssbus
Ssbus
tssbus
Sssbus1
Sssbus1
Pbu
ssbus

Ggd
Rsb
Tsm
Rgu
Rgu
Vor
nsb
Bbu
Ksm
Hal
Rgs
Ssm
Gst
Asm
Wsp
Bbbpu
Sls
Pvg
Sbs

Rmb
Rpp
Mks
Gsb
sab
Ptm
Abd
Bml
Jmb
Syp
bbt
Jmb
Pls
चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १० हजार मतको अग्रता लिएकी छन् ।
उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।
यस्तै विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३२० हजार ७९० मतको अन्तर छ ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार ४२२ मत अन्तरले अगाडि छन् । चित्रसेनको मत ४५ हजार ४६८ र हिमलाको मत २७ हजार ४६ छ ।अनलाइनखबर
