
Usb
Sgp
Rgp
Pbu
Dus
Rgp
Lnp
lnp
Ggp
Jns
ksb
Rgp
Rgp
Asb
Dbs
Lks
Ggp
काठमाडौँ । एक साताको फरक राखेर कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने गरी राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक तयारी सुरु गरेको छ । बोर्डले २०७८ सालको जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को अन्तिम परीक्षा लिने गरी तयारी थालेको हो । बोर्डका उपाध्यक्ष प्रा.डा. […]
दाङ । लमही नगर पालिका कार्य क्षेत्र बनाएकाे देउखुरी कै पुरानाे संस्था देउखुरी उद्योग बाणिज्य संघकाे १७ औं बार्षिक साधारणसभा तथा अधिबेशन यही फागुकाे १५ गते लमहीमा हुने भएको छ । यस वर्ष निर्बाचन मार्फत नयाँ नेतृत्व आउने भए पछि सबैकाे ध्यान अहिले त्यस तर्फ माेडिएकाे छ ।यहाँका राजनीतिक दलहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाेटेल,बस्ती,गाउँ,टाेलमा […]
दाङ । देउखुरीको लमही नगर क्षेत्र भित्र रहेका हाेटल ब्यबसायिहरुका लागि आज सरसफाइ संम्बन्धित तालिम दिइएकाे छ । जि आइ जेडकाे आयाेजना तथा लमही नगरपालिकाकाे सहयाेगमा तलिम भएको हाे । लमही न.पाका प्रमुख कुल बहादुर केसीको अध्यक्षयतामा भएको कार्यक्रममा बाेल्दै नगर प्रमुख केसीले पर्यटन प्रबद्धन ब्यबसायिकको रुपमा बिकास गरे मात्रै हाेटल क्षेत्र फस्टाउन सक्ने बताउनु […]
दाङ । आन्तरिक राजस्व कार्यलय तुल्सिपुर र देउखुरी उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा लमहिमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यक्षेत्र भित्र ब्यापार उद्योग गर्ने बर्गलाइ करका बारेमा जानकारी होस भन्ने उदेस्यका साथ मंगलबार उक्त कार्यक्रम उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तुल्सिपुर कर कार्यलयका कर […]
दाङ । दाङको तुलसीपुरमा जीप र अटो रिक्सा एक आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरको चमिखोलामा सोमबार दिउसो सवा ३ बजेतिर भएको उक्त दुर्घटनामा परि गम्भीर घाईते भएका अटो रिक्सा चालक शान्तिनगर गाउँपालिका वडा नं. १ पेदीखोला निवासी ३० बर्षीय रेशम विकको मृत्यु भएको हो । उनिलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार […]
बाँके । बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो । त्यस्तै पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका वडा नम्बर ३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी,सल्यान कुमाख गाउँपालिका-७ बस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ […]
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुग्नु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च जानू भएको हो । त्यस्तै अदालतमा भएको थापा र जबराबीच भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । सर्वोच्च अदालतमा प्रतिनिधी सभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु […]
एजेन्सी । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको । अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिहरुको मृत्यु भएको छ । हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं । अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले बताउनु […]
दाङ । नेपाल दलित मुक्ति संगठन राजपुर गाउँपालिका स्तरीय एकताको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाले शान्ता परियार संयोजक र भक्त बहादुर बिक सहसयोजक रहने गरि ३१ सदस्यीय गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरेको हो । त्यस्तै भेलामा नेकपा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा १ नम्बर प्रतिनिधि सभा इन्चार्ज लुमाकान्त […]
डडेल्धुरा । डडेल्धुरामा २ कक्षामा अध्ययनरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । प्रहरी समक्ष कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती […]