
mbd
Sds
Rbs
Gisld
Mbdvs
Pbu

Rgs
Rsb
Hal
Bbbpu
Ksm
Ggd
Vor
Asm
Sls
Rgu
Gst
Ssm
Tsm
Pvg
Sbs
Rgu
Wsp
Bbu
nsb

Ptm
Gsb
Jmb
Rpp
Abd
sab
Syp
Rmb
Jmb
Bml
bbt
Pls
Mks
दाङ । देउखुरीको लमही स्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी सबस्टेसनमा आगलागी भएको छ । आगलागी भएसँगै विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
हावाहुरीसंगै विद्युत सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। दिउँसो करिब २ बजेतिर आगलागी सुरु भएकोमा नियन्त्रणमा आउन सकेको छैन ।
त्यस्तै वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । घटनास्थलमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको टोली परिचालन गरी आगो नियन्त्रणको प्रयास जारी रहेको विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ ।
