
Lnp
ksb
Rgp
Rgp
Asb
Pbu
Sgp
Lks
Dbs
Rgp
Jns
Ggp
Usb
Rgp
Ggp
Dus
lnp
दाङ । नेपालकै दोस्रो लामो राप्ती पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री ओलीको नामांकीत शिलालेख तोडफोड गरिनुलाई अर्थपूर्ण रुपले हेरिएको छ । उक्त पुलको २०७७ माघ १२ गते विधिवत रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो । त्यस्तै सो शिलालेख कस्ले र किन तोडफोड गरे भन्ने कुरा गर्भमै छ । खबर पाए […]
दाङ । देउखुरीको साधारण नमूना माध्यमिक विद्यालय राजपुर–५, सालभौरी गंगदीमा शुद्ध खानेपानी टङ्की सहित व्यवस्थित बालविकास कक्षाको उद्धघाटन गरिएको छ । विद्यालयका प्रधानाध्यापक नबराज कालाथोकिको सभाध्यक्ष र राजपुर गाउँपालिका उपाध्यक्ष धनपति यादबको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।त्यस्तै उक्त बाल कक्षाको रिबन काटि उद्धघाटन गर्दै प्रमुख अतिथि यादबले बालबालिकाको शैक्षिक प्रारम्भिक चरण बालविकास […]
दाङ । देउखुरीकाे एक ब्लक उद्योगका संचालन आफै कामदार र मालिक आफै हुनुहुन्छ,भन्दा कसैलाई पत्याउनै मुस्किल हाेला तर लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा रहेकाे राप्ती इन्जिनियरिङ कन्सल्टेन्सिका संचालकले यस्ताे कार्य गरिरहनु भएको छ । उमेरले ४२ वर्षका उद्योगका मालिक शेषमणि घिमिरे लमही ५ लमही निवासी हुनुहुन्छ । उहाँको वर्कसबमा म ठिक दुई बजे तिर […]
काठमाडौं । प्रदेश नम्बर १ प्रदेश सभाको आजको (आइतबार) बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुँदै छ । यस अघि आजको प्रदेश सभा बैठक रोक्न मुख्य मन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गर्नु भएको थियो । तर,सभामुख […]
दाङ । लमही नगरपालिका वडा नम्बर ७ को कर्रिटोलमा पक्कि नाला धमाधम निर्माण भईरहेको छ । नाला निर्माण हुन थालेपछि यस क्षेत्रका स्थानिय खुसी भएका छन् । वडा नम्बर ७ को कुल ८ लाखको बजेटमा दुई साईड गरि १ सय ७८ मिटर लामो पक्कि नाला निर्माण हुन लागेको हो । यस्तै नाला नभएर यस क्षेत्रका […]
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन समिति गठन गरेको थियो । त्यस्तै समितिको सदस्यमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार,श्यामकुमार घिमिरे,प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताउनु भयो । नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आम सभालाई सम्बोधन गर्दै कुनै कारण प्रतिनिधिसभा पुनर्स्थापना हुने भयो भने सांसद किनबेच,सरकार बनाउने-ढाल्ने खेल हुने […]
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसंग वार्तामा आउनको लागि सकारात्मक रहेको बताएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको बताउनु भएको हो । उहाँले भन्नु भएको छ,यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण […]
दाङ । प्रहरीले वेवारिसे चार वटा मोटरसाइकल फेला पारेको छ । विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा लु ५१ प ४५८८, वन टेष्ट १५० पल्सर, लु १८ प ९५०४ पल्सर र रा ३ प ९८५२ नं.को वेवारिसे मोटरसाइकल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताउनु […]
दाङ । घोराही सडक खण्डले छोएको छ,मुसोट गाउँलाई । तर, विकास निर्माणमा पछि थियो । वितेको तीन बर्षमा यो गाउँमा विकासका योजनाहरु थपिदै गएका छन । शनिबार लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माले बर्सेवा घाट ठकरे खोलामा झोलुङ्गे पुलको शिलान्यास गर्नु भएको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका […]