
Rgp
ksb
Ggp
Rgp
lnp
Sgp
Usb
Jns
Rgp
Rgp
Dbs
Lks
Dus
Asb
Lnp
Ggp
Pbu
काठमाडौँ । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार,जुत्ता चप्पल कक्ष,महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन पे सिस्टमबाट बैंकमा […]
काठमाडौं । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत ५ वटा प्रदेशका १२ वटा जिल्लामा औषधि खुवाउने भएको छ । चैत २० गतेदेखि झापा, मोरङ,धनकुटा,बारा,लम्जुङ,पर्वत,बाग्लुङ,दाङ, कपिलवस्तु,बाँके,बर्दिया र कैलालीमा मसान्तसम्म आम औषधि खुवाउने कार्यक्रम तय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्ण पौडेलले बताउनु भयो । त्यस्तै यस अघि फागुन २९ गतेदेखि आम औषधि खुवाइने […]
काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । त्यस्तै अहिले तत्काल कार्ड स्टक थोरै […]
दाङ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी स्थित दाङकाे राप्ती गाउँपालिकामा भूमि समस्या समाधान आयोगको लगत संकलन इकाईको कार्यालय उद्घाटन गरिएको छ । भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मसुरीयामा कार्यालयको उद्घाटन गर्नु भएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीको अध्यक्षता तथा मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता र भुमि सम्विन्धी समस्या समाधान आयोगका सदस्य […]
दाङ । काम र दामको खोजीमा दिनहुँ विदेशिरहेका युवाहरुका लागि लमही नगरपालिका-१ का युवा कमल पुन उदाहरणीय पात्र बन्नु भएको छ । दश बर्ष बैदेशिक रोजगारीका क्रममा साउदीमा बस्नु भएका पुन अहिले स्वदेशमै बंगुरपालन व्यवसायमा लाग्नु भएको हो । उहाँले बार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनु भयो । पहिले १० बर्ष विदेशमा बसेर […]
काठमाडौं । गत पुष ५ गते प्रतिनिधिसभा विघटन भएपछि तलबविहीन भएका प्रतिनिधिसभा सांसदहरुले तीन महिनाको तलब एकमुष्ठ पाउने भएका छन् । सर्वाेच्च अदालतले संसद् पुर्नस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय सचिवालयका अनुसार प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस,माघ र फागुन महिना गरी तीन महिनाको […]
दाङ । देउखुरी भरिकाे शिक्षा क्षेत्रमा पहिलाे टपर विद्यालयकाे रुपमा छाप बसालेर नाम कमाउन सफल लमही न.पा.६ देउपुरमा रहेकाे आर्दश नमुना मा.बि.देउपुरले आफ्नाे ४४ औं वार्षिक उत्सब विविध खेलकुद कार्यक्रम गरि पाँच दिन मनाउने भएको छ । जस अन्तरगत आज देखि विद्यालयले विविध खेलकुद कार्यक्रम सुरु गरेकाे विद्यालयका प्र अ शिबहरि पाेखरेलले जानकारी दिनु भयो […]
काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५ लाख नाघेको छ । हालसम्म कोरोनाका कारण २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । त्यस्तै विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । यसमध्ये आठ करोड ८७ लाखभन्दा धेरै निको भएका छन् । यस्तै कोरोनाका कारण […]
बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने,ज्वरो आउने,घाँटी दुख्ने,वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको […]
दाङ । मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ६ का १९ बर्षिय ओसिम खान र सोही ठाउँका १८ बर्षिय बरुण कुमाल रहेका छन् । कपिलबस्तु जिल्ला शिबराज नगरपालिका वडा नं. ३ का ३० बर्षिय बिक्रम केसीको लु १८ प ९५०४ नं. को १५० सीसीको […]