
mbd
Mbdvs
Sds
Gisld
Pbu
Rbs

Ggd
Wsp
Pvg
Tsm
Vor
Asm
Hal
Sls
Rsb
Ksm
Bbbpu
Ssm
Rgu
Sbs
nsb
Bbu
Gst
Rgu
Rgs

Jmb
Jmb
Gsb
Syp
Bml
Pls
Mks
Rpp
sab
Rmb
bbt
Ptm
Abd
दाङ । देउखुरीको लमही नगर क्षेत्र भित्र रहेका हाेटल ब्यबसायिहरुका लागि आज सरसफाइ संम्बन्धित तालिम दिइएकाे छ । जि आइ जेडकाे आयाेजना तथा लमही नगरपालिकाकाे सहयाेगमा तलिम भएको हाे । लमही न.पाका प्रमुख कुल बहादुर केसीको अध्यक्षयतामा भएको कार्यक्रममा बाेल्दै नगर प्रमुख केसीले पर्यटन प्रबद्धन ब्यबसायिकको रुपमा बिकास गरे मात्रै हाेटल क्षेत्र फस्टाउन सक्ने बताउनु भएको छ । जसका लागि हाेटल संचालकले सरसफाइमा विशेष ध्यान दिएर बाेलि ब्यहारमा पनि परिवर्तन गरे ब्यबसाय फस्टाएर जाने बताउनु भयाे ।
लमहीकाे रिहार र जखेरा तालले पर्यटन क्षेत्र भए पनि लमही उदम थलाे भएकाले अति संभाबना रहेकाे जिकिर नगर प्रमुख केसीले गर्नु भयाे । झन्डै २६ जना हाेटेल संचालनकाे सहभागी रहेकाे कार्यक्रममा प्रेम चन्द खनाल,शान्ति थापा मगर,पत्रकार श्रवण बस्नेत लगायतले बाेल्नु भएकाे थियाे । उक्त तालिममा सुदिप बसेल र शिशिर केसी प्रशिक्षक रहनु भएको कार्यक्रम संचालन लमही न.पा.का याेजना अघिकृत तेजा गैरेले गर्नु भएको थियो ।
