
Gsl
Nssbus7
Jsbus
Amb
Ddhbs
Ratbs
Ssbus
Bksbus5
Rbs
Csbus
dsbus
Gsbus
Pbu
gms

Sbs
Hal
Gst
Ssm
Bbbpu
Rgu
Wsp
Bbu
Rgu
Ggd
Ksm
Sls
Rsb
Tsm
Pvg
Rgs
nsb
Vor
Asm

Syp
Mks
Rmb
Jmb
Abd
Rpp
Gsb
Bml
bbt
sab
Jmb
Pls
Ptm
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुग्नु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च जानू भएको हो ।
त्यस्तै अदालतमा भएको थापा र जबराबीच भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । सर्वोच्च अदालतमा प्रतिनिधी सभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।
