
Sds
Rbs
Mbdvs
Gisld
Pbu
mbd

Asm
Gst
Tsm
nsb
Rgs
Sls
Wsp
Rgu
Bbu
Pvg
Bbbpu
Hal
Rgu
Ggd
Vor
Ssm
Sbs
Rsb
Ksm

Rpp
Bml
Jmb
Syp
bbt
Gsb
Pls
Ptm
Jmb
sab
Abd
Rmb
Mks
दाङ । लमही नगर पालिका कार्य क्षेत्र बनाएकाे देउखुरी कै पुरानाे संस्था देउखुरी उद्योग बाणिज्य संघकाे १७ औं बार्षिक साधारणसभा तथा अधिबेशन यही फागुकाे १५ गते लमहीमा हुने भएको छ ।
यस वर्ष निर्बाचन मार्फत नयाँ नेतृत्व आउने भए पछि सबैकाे ध्यान अहिले त्यस तर्फ माेडिएकाे छ ।यहाँका राजनीतिक दलहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हाेटेल,बस्ती,गाउँ,टाेलमा कुराकानी भइरहेकाे देख्न पाइन्छ । सबै दलहरुले आफ्नो तवरले एक आपसमा कुराकानी गरिरहेका छन् । सधै जसाे हुने निर्वाचनमा अहिले सम्म सर्बसहमत रुपमा नयाँ नेतृत्व आएकाे भने उदाहरण नै छैन ।
त्यस्तै सधै तामझामका साथ सांसदकाे निर्बाचनकाे झल्काे दिने गरि निर्वाचन हुँदै आइरहेकाे उदाहरण संघमा छ । त्यस्तै पटक पनि सर्बसहमतमा नयाँ नेतृत्व आउने संभावना कम छ । २०५६ सालमा स्थापना भएको संघमा ०५७ सालमा जम्मा १७४७ सदस्य रहेका थिए । असाेज महिना सम्म २५६ जनाले सदस्यता नबिरण गरेकाे संघकाे निर्बाचन यस बर्ष हुने भए पछि उक्त सदस्यता संख्या बढेर झन्डै ११ सय पुगेकाे कार्यालय सहयाेगि खुम बहादुर रावतले बताउनु भएको छ ।
यसैगरी उक्त दिन ठिक ११ बजे बिहान हुने दुबै कार्यक्रम उद्योग बाणिज्य संघकाे आफ्नाे हलमा सुरु हुने छ । उता सदस्यहरुले आफ्नाे मान्छे लागि भाेट हाल्न पाइन्छ भनेर मात्रै सदस्ययता नबिरण गराएकाे बताएका छन् । यसै बिच संघकाे निर्बाचनका लागि नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले मेजर पदका उम्मेदवारको टुंगो लगाएकाे महासमिति सदस्य कर्ण बहादुर बुढाथोकीले जानकारी दिनु जसका निर्बमान उधाेग उपाध्यक्ष खगेश्वर खनाललाई अध्यक्षमा अघि सारिएको छ । त्यस्तै नि,बर्तमान सदस्य लेखराज केसीलाई महासचिवमा अघि सारेको जनाइएको छ । अन्य सदस्यहरुकाे पनि केही दिनमा टुंगोमा पुर्याउने जनाइएको छ ।
