
Mbdvs
mbd
Rbs
Anm
Gisld
Ksm
Pbu
Sds
Gmk

Ksm
Gst
Ssm
Sbs
Tsm
Hal
nsb
Rgu
Vor
Sls
Bbu
Asm
Wsp
Rgu
Bbbpu
Rgs
Rsb
Pvg
Ggd

Bml
sab
Mks
Jmb
Pls
Jmb
Ptm
Abd
Gsb
Rmb
Syp
bbt
Rpp
डडेल्धुरा । डडेल्धुरामा २ कक्षामा अध्ययनरत बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकले २ कक्षामा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।
प्रहरी समक्ष कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनु भएको छ । उहाँका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइरेको छ । त्यस्तै मेडिकल रिपोर्ट आएपछि कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले बताइएको छ ।
