
pku
Ses
Gfs
Djs
Rgp1
Lnp
Pes
Sgr
Pbu
Unsku
Ggp
cjs
Srbpu
Rgp

Rgu
Bbbpu
Vor
Gst
Pvg
Tsm
Bbu
Sls
Rsb
Wsp
Ssm
Sbs
Asm
nsb
Hal
Ggd
Ksm
Rgs
Rgu

Ptm
Gsb
Jmb
Jmb
sab
Pls
Syp
Rpp
Rmb
Mks
bbt
Abd
Bml
काठमाडौँ । अवैधरुपमा एक महिलालाई कुवेत पठाउने सुर्खेतको गुर्भाकोट गाउँपालिका ५ का ४८ वर्षीय ससिराम खड्का जेल चलान भएका छन् ।
काठमाडौँ जिल्ला अदालतले उनलाई बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाएको हो । उनलाई हाल कारागार कार्यालय जगन्नाथदेवलमा राखिएको नेपाल प्रहरीको मानव बेचबिखन व्यूरोले जानकारी दिएको छ ।
त्यस्तै खड्काले काठमाडौँ टोखा नगरपालिका २६ कि एक महिलालाई भारत हुँदै अवैधरुपमा कुवेत पठाएका थिए । नेपालमा व्यूटी पार्लरमा काम गरिरहेकी ती महिलालाई कुवेतमा पनि व्यूटी पार्लरमा नै काम लगाउने भन्दै खड्काले पठाएको भए पनि घरेलु काममा लगाएका थिए । घरेलु काममा लगाउँदा ती महिलाले शारिरीक तथा मानसिक यातना भोगेकी थिइन् । कुवेतमा काम गर्न नसकेको भन्दै ती महिलालाई घरधनीले दुई तलामाथिबाट खसालिदिएका थिए । त्यसपछि उनको दुई वटा खुट्टा भाँचिएको थियो ।
यस्तै उनलाई कुवेत प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो। गएको असार २२ गते उनीलाई नेपालगञ्जस्थित रुपैडिया नाका हुँदै खड्काले भारतको नयाँ दिल्लीबाट कुवेत पठाएकोमा ती महिला मंसिर ९ गते कुवेतस्थित युवा शक्ति नामक संस्थाको पहलमा नेपाल फर्किएकी थिइन् । नेपाल फर्किएपछि ती महिलाले खड्कालाई मुद्दा हालेका थिए। मानव बेचबिखन व्यूरोले चैत २ गते उनलाई पक्राउ गरी अदालतमा पेश गरेकोमा बिहीबार अदालतले थुनामा पठाएको हो।देशसञ्चार
