
Usb
Rgp
Ggp
Asb
Lks
Ggp
Rgp
Pbu
Dus
Rgp
lnp
ksb
Rgp
Sgp
Jns
Dbs
Lnp
दाङ । लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी प्रेमलाल चौधरीको मुख्य पेसा भनेकै कृषि हो । हाल उहाँ आफ्नो ६ कट्ठा जमिनमा टमाटर खेती गरिरहनु भएको छ । उहाँको बारीमा टमाटर लटरम्मै फलेका छन् । तर बारीमा भएको टमाटरले बजार नपाउँदा त्यसै सडेर जाने अवस्थामा रहेको चौधरीले बताउनु भयो । त्यस्तै हाल उहाँको बारीमा […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ । दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी […]
काठमाडाैं । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् । सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ । घूस रकम लिएर भाग्दै गरेको प्र.२–०२–००१ झ […]
काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिनु भयो । ‘थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेका छौं’ अर्यालले बैठकमा भन्नु […]
दाङ । दाङको तुलसीपुरमा ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ हुने भएको छ । रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि फागुन २३ र २४ गते तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा हुुने छ । आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को […]
दाङ । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो । गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ […]
दाङ । लमही नगरपालिकाको आठौँ नगर सभा लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ मा वार्षिक बजेट ८८ करोड ७१ लख ४२ हजार ३ सय ६० रुपैयाँ मध्ये १५ करोट ३३ लाख ३ हजार ९ सय ३१ रुपैयाँ ३२ पैसा खर्च भएको छ । यो खर्चको कुल १७ दशमलव २८ प्रतिशत हो […]
दाङ । राष्ट्रिय खोप कार्यक्रम वडा स्तर तथा सरसफाइ प्रवर्द्धन कार्यक्रमको समिक्षा र पुर्ण खोप घोषणा तथा दिगोपनाको योजना तयारी बैठक वडा स्तरको सुक्ष्म योजना कार्यक्रम मंगलबार लमही नगरपालिका वडा नम्बर ७ को कार्यालयमा सम्पन्न भएको छ । सो वडाका वडा अध्यक्ष मोहन गिरीको अध्यक्षतामा बसेको बैठक कार्यक्रममा कोभिड १९ र खोप सम्बन्धि सतबरिया स्वास्थ्य […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाकामा सोमबार मान बहादुर सुनारको एक घर र एक गोठमा आगलागी हुँदा झन्डै दुई लाख बराबरको क्षति भएको छ । सोमबार दिउँसो १२ बजे तिर अचानक घरमा आगलागी भएको हो । आगलागीबाट अन्न लत्ताकपडा सबै जलेर नस्ट भएको सो गाउँको बाल अधिकार प्राथमिक विद्यालयका प्रधानध्यापक दिलाराम […]
दाङ । डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशी को खुला भलिबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन् । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी प्रतियोगिताको मंगलबार सम्पन्न शानदार अनि रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुम लाई २५-२०,२५-१६ र २५-१० अर्थात् ३-० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड […]