देउखुरी उद्योग वाणिज्य संघको चुनाब फागुन २५ गते हुने,माहोल तातिँदै

दाङ । देउखुरी उद्योग बाणिज्य संघको नया कार्यसमिति चयनका लागि यही २५ गते निर्बाचन हुने भएको छ । बिहिवार लमहीमा पत्रकार सम्मेलन गर्दै निर्बाचन समितिले निर्बाचन कार्यक्रम सार्बजनिक गरेको हो । लमही नगरपालिका केन्द्रित देउखुरी उद्योग बाणिज्य संघको चुनावी माहोल अहिले तातिएको छ । निर्बाचन संयोजक लिलाराम खनालका अनुसार सहमतीमा नया कार्यसमितिको टुँगो लगाउने कसरत […]

जनज्योती मावि राजपुरको सस्थापन भवन खोज्दै कार्की

दाङ । देउखुरी राजपुर गापा वडा नम्बर २ मटेरियामा रहेको जनज्योती माविको सस्थापन भवन अर्थात पुर्खौली भवन कहाँ गयो भनी राजपुर २ मटेरिया निवासी नरबहादुर कार्कीले प्रश्न गर्दै भवन सार्वजनिक गर्न माग गरेका छन । जनज्योति मावीको विद्यालय ब्यवस्थापन समितिको छनौटका लागि भएको निर्वाचनमा नेकपा माधव- प्रचण्ड समुहलाई जिताउनका लागि दिनरात खटिएका र निर्वाचित गराउन […]

सरकारद्वारा तीनबुँदे सहमतिमा विप्लव माथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूह माथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषयमा सहमति भएको छ । आज पनि जारी वार्ताबाट सहमतिपछि सरकारी वार्ता टोलीका […]

ताप्लेजुङको दोभान बजारमा आगलागीका कारण करिब ४० करोड बराबरको क्षति

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची […]

पूर्वप्रधानन्यायाधीश सिंहको निधन प्रति आज देशैभरका अदालतमा शोक बिदा

काठमाडौं । आज देशैभरका अदालतमा शोक बिदा मनाउने भएपछि अदालत बन्द रहेका छन् । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एक दिन सर्वोच्च अदालत,उच्च अदालत, जिल्ला अदालत,विशेष अदालत […]

लमही-७ का १३५ जना बृद्दबृद्दालाई वडाले नगद,फलफूल,सम्मानपत्र सहित गर्‍यो सम्मान

दाङ । बुढ्यौली उमेर,गरिव छ जिन्दगी । न काम गर्ने ताकत छ नत कसैको भरोसा नै । उमेर पाक्दै जाँदा समाज तथा परिवारबाट तिरस्कृत भईरहेको उदाहरण थुप्रै छन् । डाँडा पारीका घाम भएपनि मनका ईच्छा आकांछ्या भने यथावत छन् । उहाँहरुका लागि सरकारले दिने बृद्द भत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै आबश्यक्ता […]

स्थानीय पाठ्यक्रम निर्माणका लागि राप्ती गाउँपालिकामा कार्यशाला

दाङ । राप्ती गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माणको लागि विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको छ । आगामी शैक्षिकसत्र देखी स्थानीय पाठ्यक्रम लागु गर्ने गरि तयारी स्वरुप विषयबस्तु छनौट गर्न कार्यशालाको आयोजना गरिएको हो । गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक,वडा अध्यक्ष,क्रियाशिल राजनैतिकदलका प्रतिनिधि सहभागी रहेको कार्यशालामा शिक्षा युवा तथा खेलकुद शाखा संयोजक बिश्वास विकले […]

जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार खुला भलिबलको उपाधी पश्चिम रुकुमलाई

दाङ । जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को उपाधी पश्चिम रुकुमले हात पारेको छ। नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा संचालित प्रतियोगिताको बुधबार सम्पन्न शानदार अनि रोमाञ्चक फाइनल खेलमा डल्फिन फिड कैलाली लाई २७(२५,२२(२५, १५(२५,२५(१९ र १५ (११ अर्थात ३(२ को सेटमा पाखा लगाउदै पश्चिम रुकुम ले उपाधी जितेको हो। उल्लेख्य दर्शकले […]

सुवास नेम्वाङ र महेश बस्नेतसहित ७ जनामाथि प्रचण्ड-माधव समूहद्वारा कारबाही

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत,विशाल भट्टराई,शान्ता चौधरी,सूर्य थापा,प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको नेता वर्षमान पुनले जानकारी दिनु भयो । त्यस्तै बैठकले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय गरेको पुनले बताउनु भयो । उहाँहरुले […]

विप्लव समूह र सरकारबीचको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो । वार्ता सकारात्मक दिशाउन्मुख रहेको सरकारी वार्ताटोलीका सदस्य डा. राजन भटट्राईले जानकारी दिनु भयो । त्यस्तै नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]