
pku
Unsku
Srbpu
Ses
Rgp1
Pes
Rgp
Pbu
Gfs
Sgr
Lnp
Ggp
cjs
Djs

Hal
Tsm
Bbu
Ssm
Sbs
Rgs
Rgu
Pvg
Rgu
Rsb
Vor
Wsp
nsb
Ksm
Gst
Asm
Sls
Bbbpu
Ggd

Abd
Rpp
Syp
Mks
Pls
Ptm
Gsb
bbt
Rmb
Bml
Jmb
sab
Jmb
काठमाडाैं । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् ।
सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ । घूस रकम लिएर भाग्दै गरेको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्ष क्षेत्रीले घूस बापत लिएको रकम छिरेश्वर नगरपालिका-५ को बाटोमा छोडेर भागेको पनि आयोगले जनाएको छ । घूस रकमसहित पक्राउ गर्न गएको अख्तियारको टोलीले प्रहरीलाई खबर गरे पनि अध्यक्ष क्षेत्री भने अझै फरार रहेका छन् । स्थानीयले अध्यक्ष क्षेत्रीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
