
Rmb
Rgp1
pku
Sgr
Rgp
Srbpu
Djs
Unsku
Pes
cjs
Lnp
Cps
sbs
Pbu
Gfs
Sds
Gis
Rgp
Ggp

Rsb
Ksm
nsb
Asm
Rgu
Wsp
Tsm
Vor
Sls
Bbbpu
Bbu
Rgu
Hal
Rgs
Gst
Sbs
Ggd
Ssm
Pvg

Mks
Jmb
Ptm
Abd
Gsb
Pls
Jmb
Syp
Rpp
Bml
sab
bbt
Rmb
दाङ । दाङको तुलसीपुरमा ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ हुने भएको छ । रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि फागुन २३ र २४ गते तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा हुुने छ ।
आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहने प्रतियोगिता का संयोजक रुपेश शर्मा ले जानकारी दिनु भएको छ ।
प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्मा ले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ वेस्ट प्लेयर हुने खेलाडी लाई पुरस्कृत गरिनेछ । फागुन २४ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजक ले जानकारी दिएको छ ।
