दाङको देउखुरीमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको मृत्यु

दाङ । देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना युवकको मृत्यु भएको छ । गएको आइतवार राति दश बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र सोही ठाउँ निवासी […]

देउखुरी उद्योग बाणिज्य संघको अध्यक्षमा खनाल सर्वसम्मत चयन

दाङ । देउखुरी देउखुरी उद्योग बाणिज्य संघको अध्यक्षमा खगेश्वर खनाल सर्वसम्मत चयन हुनु भएको छ । उद्योग बाणिज्य संघको ८ औं अधिवेशनबाट खनाल सर्वसम्मत चयन हुनु भएको हो । त्यस्तै बाणिज्य उपाध्यक्षमा कमल जंग सिंह ठकुरी,उद्योग उपाध्यक्ष केशवराज पोख्रेल,महासचिव वसन्त केसी,कोषाध्यक्ष जागेश्वर खनाल,सचिव बसन्तराज भण्डारी,सदस्यहरु लुमाकान्त बोहरा,इश्वरी श्रेष्ठ,गणेश घिमिरे,दिपक भुसाल,भिम भुसाल महिला सदस्यहरुमा सुहना श्रेष्ठ,शारदा […]

फागुन २६ गतेसम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बोलाइएको बैठक नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठकको नयाँ मिति फागुन २६ गते दिउँसो १ बजेका लागि तोकिएको हो । आइतबारको संसद बैठक नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेको थियो भने […]

देउखुरीको गढवामा निशुल्क बाल स्वास्थ्य शिबिर सम्पन्न

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले गढवामा निशुल्क बाल स्वास्थ्य शिबिरकाे आयाेजना गरेको छ । शिबिरमा गढवा गाउँपालिकाबाट बिभिन्न वडाका ५ सय ९० जना बालबालिकाले स्वास्थ्य जाचँ गराएका थिए। गढवा–५, धर्मपुर निवासी सुनिता चौधरी आफ्नो २ वर्षिया सोनम चौधरीलाई चार दिन देखि ज्वरो आएपछि उनी बाल स्वास्थ्य शिबिरमा आएकि थिईन । “बाल स्वास्थ्य […]

अखिल छैठो दाङ,घोराहीको नगर भेला र प्रशिक्षण कार्यक्रम सम्पन्न

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) को घोराही राजमो कार्यालयमा घोराही नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सहिदहरु प्रति एक मिनेट मौनधारण गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं दाङ जिल्ला सदस्य सुनिता सुनिता आचार्यको अधयक्षता,मधुकर पुनको सञ्चालन र दिनेश रैदासको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम प्रमुख अथिति […]

प्रतिवन्ध फुकुवाको बिषयमा नेकपा (बिप्लव समुह) द्वारा गढवामा कोण सभा सम्पन्न

दाङ । नेपाल सरकार र नेकपा( बिप्लव समूह) बिच ३ बुदे सहमती कायम भइ वार्ता सफल भएलगत्तै नेपाल सरकारले सहमतिको आधारमा बिप्लव समुहलाई लगाईएको प्रतिवन्ध फुकुवा गरेपछी सो बिषयलाई लिएर दाङ्गको गढवा र राजपुर पार्टीको संयुक्त आयोजनामा गढवा बजारमा जुलुस निकालि कोण सभाको आयोजना गरेको छ । कोण सभामा सम्बोधन गर्दै पार्टिका जिल्ला सदस्य सुरेश […]

फागुन २७ गते जखेराको साँस्कृतिक कार्यक्रममा ज्योती मगर आउँदै

दाङ । लुम्बिनी प्रदेशको चर्चित पर्यटकीय क्षेत्र जखेरा तालमा महा शिवरात्री पर्वको अवसर पारी भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगरको कार्यक्रममा बेजोड प्रस्तुति रहने आयोजकले बताएको हो । स्थानीय काला,संस्कृति र सम्पदाको संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जखेरा शिवालय धार्मिक पर्यटन विकास प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले […]

महाशिवरात्रीको अवसरमा शिवसवरी धाम पहरूवामा धार्मिक मेला हुने

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा फागुन २७ गते महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ । लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि फागुन २६, २७, र २८ गते तीन दिन सम्म महाशिवरात्री […]

राजपुरमा नेकपाको वलि समुहको पार्टी सुदृढीकरण अभियान तिव्र

दाङ । नेकपा केपि समुहले आफुलाई पार्टिको सस्थापन पक्ष भएको दावी गर्दै राजपुर गाउँपालिकाको विभिन्न वडाहरुमा पार्टी सुदृढीकरण, प्रशिक्षण तथा पार्टिको सङ्गठन बिस्तार कार्यलाई तिव्र रुपमा अघि बढाईरहेको पार्टिका जिल्ला कमिटी सदस्य हेमकुमार जिसिले बताउनु भएको छ । उता नेकपा माधव-प्रचण्ड समुहले पनि आफ्नो संगठन निर्माणदेखि लिएर विभिन्न गतिविधीको कार्यलाई राजपुरमा तिव्रदा दिदै आएको छ। […]

नवलपरासीमा पहिलोपटक विप्लव देखिए

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) सार्वजनिक हुनुभएको छ। शुक्रवार उहाँ नवलपरासीमा पहिलो पटक सार्वजनिक हुनु भएको हो । आज बिहान नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेर विप्लव काठमाडौँका लागि प्रस्थान गर्नु भएको समाचार श्रोतले बताएको छ। विप्लवलाई प्रहरीले सुरक्षा दिएर काठमाडौँ पुर्याउदै छ । सरकारसँगको वार्ता सफल भएपछि नेपाल कम्युनिष्ट […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]