
Bksbus5
Csbus
Jsbus
dsbus
gms
Gsl
Ssbus
Gsbus
Ratbs
Nssbus7
Ddhbs
Amb
Pbu
Syees
Rbs
syysr

Vor
Asm
Rgu
Rgs
Bbu
Ssm
Pvg
Sls
Sbs
Ggd
Tsm
Gst
nsb
Ksm
Rgu
Hal
Rsb
Wsp
Bbbpu

Bml
Syp
bbt
Jmb
Pls
sab
Abd
Mks
Rmb
Ptm
Rpp
Gsb
Jmb
दाङ । लुम्बिनी प्रदेशको चर्चित पर्यटकीय क्षेत्र जखेरा तालमा महा शिवरात्री पर्वको अवसर पारी भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । लोक दोहोरी गायिका तथा मोडेल ज्योती मगरको कार्यक्रममा बेजोड प्रस्तुति रहने आयोजकले बताएको हो ।
स्थानीय काला,संस्कृति र सम्पदाको संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको जखेरा शिवालय धार्मिक पर्यटन विकास प्रतिष्ठानका महासचिव लोकमणी बन्जाडेले जानकारी दिनु भयो । हरेक वर्ष शिवरात्री पर्वको अवसरमा जखेरा तालमा लाग्ने मेलाले स्थानीय तथा राष्ट्रिय कलाहरुको सम्वद्र्धधन गर्दै लोक संस्कृतिलाई उचाईमा पुर्याउन टेवा दिइरहेको ताल संरक्षण समितिका सह–अध्यक्ष रविध्वज थापाको भनाई छ ।
फागुन २७ गते हुने साँस्कृतिक कार्यक्रममा ज्योती मगर सहित गायक दोषहरण चौधरी, गायिका वसन्ती चौधरी, कार्यक्रम प्रस्तोता अनुप बुढामगर,डान्सर दिपक बर्मा मोडेल अभिमान चौधरी तथा डिक्र्यु डान्स ग्रुरुप र देउखुरी डान्सिङ एण्ड सिङ्गीङ स्टारको सम्पुर्ण टिमले बेजोड साँस्कृतिक प्रस्तुति गर्ने D-two कला केन्द्र लमही दाङका संचालक दिपक बर्माले जानकारी दिनु भयो ।
