
Ppu
Rks
Ksb
Bsn
Usb
Csb
Ksb
jsb
Ksb
Ssb
Rsb
Ssb
Gsb
Fmb
Tgp
Nsb

Hl1
Tsb
Gsb
Usb
Ssb

Rgu
Nps
ptl
दाङ । देउखुरी देउखुरी उद्योग बाणिज्य संघको अध्यक्षमा खगेश्वर खनाल सर्वसम्मत चयन हुनु भएको छ ।
उद्योग बाणिज्य संघको ८ औं अधिवेशनबाट खनाल सर्वसम्मत चयन हुनु भएको हो । त्यस्तै बाणिज्य उपाध्यक्षमा कमल जंग सिंह ठकुरी,उद्योग उपाध्यक्ष केशवराज पोख्रेल,महासचिव वसन्त केसी,कोषाध्यक्ष जागेश्वर खनाल,सचिव बसन्तराज भण्डारी,सदस्यहरु लुमाकान्त बोहरा,इश्वरी श्रेष्ठ,गणेश घिमिरे,दिपक भुसाल,भिम भुसाल महिला सदस्यहरुमा सुहना श्रेष्ठ,शारदा सुवेदी सर्वसम्मत चयन हुनु भएको छ ।
संघको नयाँ कार्य समिति चयनको लागि निर्वाचन प्रक्रियाबाट जाने भएपछि,लिलारम खनालको संयोजकत्वमा निर्वाचन समिति गठन भई यहीँ आउँदो फागुन २५ गते चुनाव गराउने भनि गएको बिहिवार लमहीमा पत्रकार सम्मेलन गर्दै निर्बाचन समितिले निर्बाचन कार्यक्रम सार्बजनिक गरेको थियो ।
