
Gsbus
Nssbus7
Jsbus
Rbs
dsbus
gms
Gsl
Csbus
Amb
Ssbus
Pbu
Ratbs
Ddhbs
Bksbus5

Tsm
Gst
Rsb
Bbu
Rgs
Vor
Rgu
Asm
Ggd
Sls
Bbbpu
Hal
Wsp
Sbs
Pvg
nsb
Rgu
Ssm
Ksm

Syp
Rpp
Mks
bbt
Ptm
Gsb
Jmb
Abd
Jmb
sab
Rmb
Pls
Bml
दाङ । नेकपा केपि समुहले आफुलाई पार्टिको सस्थापन पक्ष भएको दावी गर्दै राजपुर गाउँपालिकाको विभिन्न वडाहरुमा पार्टी सुदृढीकरण, प्रशिक्षण तथा पार्टिको सङ्गठन बिस्तार कार्यलाई तिव्र रुपमा अघि बढाईरहेको पार्टिका जिल्ला कमिटी सदस्य हेमकुमार जिसिले बताउनु भएको छ । उता नेकपा माधव-प्रचण्ड समुहले पनि आफ्नो संगठन निर्माणदेखि लिएर विभिन्न गतिविधीको कार्यलाई राजपुरमा तिव्रदा दिदै आएको छ।
सबै पार्टिका नेताहरु अहिले गाउँ गाउँमा पसेर पार्टिलाई मजवुद बनाउदै गर्दा चुनावी माहोल जस्तो स्थानियले महशुस गरेको पाईएको छ।
