
Srbpu
Lnp
Pbu
Djs
Pes
Sgr
cjs
Rgp
Rgp1
Ses
Gfs
Ggp
pku
Unsku

Asm
Sls
Sbs
Wsp
Bbu
Vor
Ssm
Pvg
nsb
Gst
Rgu
Hal
Ggd
Ksm
Rgu
Bbbpu
Rgs
Tsm
Rsb

Abd
Rmb
Ptm
Jmb
Rpp
Mks
Pls
Bml
bbt
sab
Gsb
Jmb
Syp
दाङ । देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना युवकको मृत्यु भएको छ ।
गएको आइतवार राति दश बजे पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र सोही ठाउँ निवासी ३० वर्षिय मोटरसाईकल चालक तिलक थापाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
त्यस्तै मोटरसाइकलको पछाडि बस्ने प्रकाशको घटनास्थलमा नै मृत्यु भएको र चालक तिलक थापाको लमही अस्पतालमा सामान्य उपचार गरेर नेपालगन्जमा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
