
Jns
Dbs
Asb
Ggp
Rgp
Dus
Sgp
Rgp
Usb
Rgp
Lnp
Ggp
Lks
Pbu
ksb
Rgp
lnp
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट बताउनु भएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अबस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताउनु भएको हो । त्यस्तै उहाँले भन्नु भयो । हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित […]
दाङ । सहकारी ब्यबस्थापन संम्बन्धि ३ दिने तालिम बिहीबारदेखि लमहीमा सुरु भएको छ । जिल्ला सहकारी संघ दाङको आयाेजना तथा लमही मनकामना महिला बिकाश बचत तथा ऋण सहकारीको ब्यबस्थापनमा तालिम सुरु भएको छ । त्यस्तै सहकारीहरुले सहकारीको अबधारणा,मूल्य, मान्यता,नीति,नियमका बारेमा जानकारी दिने,तथा आर्थिक,लेखा जाेखा राख्न सक्ने बनाउनका लागि पहिलाे पल्ट तालिम दिन थालिएको हाे । […]
काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताउनु भएको छ । त्यस्तै […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजना र रिचआउट टु नेदरल्याण्डको आर्थिक सहयोगमा करियर कार्यशाला संचालन गरिएको छ । किशोरकिशोरीलाई किशोर अवस्थामा सहि मार्गनिर्देशन गर्ने उदेश्यका लागि उक्त कार्यक्रम संचालन गरिएको हो । अहिले बिद्यालयहरुमा किताबका कुराहरु मात्र सिकाइने तर यस्ता खालका कार्यशालाले किशोरकिशोरीलाई उनिहरुको भबिष्यका लागि सहि बाटोमा मार्गनिर्देशन गर्नुका साथै भबिष्यको […]
दाङ । देउखुरीकाे लमही नगरपालिका ३ वनगाँउमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता बुधवार देखि सुरु भएको छ । लमही नगरपालिका ३ बनगाँउमा रहेकाे बाल जनता माबिकाे ब्यबस्थापन तथा लमही नगरपालिकाकाे आयाेजनामा खेलकुद प्रतियाेगिता सुरु भएको हाे । ५ दिन सम्म चल्ने प्रतियाेगितामा लमही नगरपालिका भरिका सरकारी तथा निजी विद्यालयका माबि र आधारभुत तहका […]
दाङ । गढवा होटल व्यवसायी संघले गढवाको शान्तिपुरका अग्नीपिडित ३ घर परिवारलाई बुधवार पिडितहरुको गाउँमै पुगेर खाद्यान्न राहात हस्तान्तरण गरेको छ । संघका अध्यक्ष दयाराम थापा, सचिव तिलक पुन, बरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेय, सहसचिव नारायण ओली,कोषाध्यक्ष दुखराम चौधरी र सदस्य कृष्णकुमार अधिकारी तथा सल्लाहकार शिबराज पन्थी लगायतको टोलीले गढवा ७ शान्तिपुरमा पुगी ६ हजार बराबरको […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भन्नु भयो । ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । […]
दाङ । गर्मियामलाई मध्यनजर गरेर देउखुरीको लमही नगरपालिका वडा नम्बर ८ शिवशक्ति बाख्रा विकास सामुदायिक वन क्षेत्रभित्रमा बसोबास गर्ने वन्यजन्तु र चराचुरुङ्गीको लागि सहज हुने गरि एक किर्तिम पोखरी निर्माण हुने भएको छ । वन जंगलमा वन्यजन्तुले पानी पिउन नपाएर जङ्गल बाहिर निस्किनु पर्छ,सोही बेला ती जंगली जनावरहरु सिकारी र घर पालुवा कुकुरको आक्रमणमा पर्ने […]
चितवन । सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता […]
दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले स्वच्छ खानेपानी उपभोग गर्न पाउने सबै नागरिकको समान अधिकार भएको बताउनु भएको छ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको संयुक्त लगानीमा लमही नगरपालिका वडा नम्बर ३ मजगाउँमा सुरु भएको खानेपानी आयोजनाको शिलान्यास गर्दै शर्माले सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानी […]