नेका राप्ती गापाले बुढाथोकीलाई साधारण सदस्य समेत नरहने गरि कार्वाही

दाङ । राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टी निर्णय विपरीत उमेदवारी दिएको भनि ओम प्रकाश बुढाथोकीलाई नेपाली काङ्ग्रेस राप्ती गाउँपालिकाले कार्वाही गरेकोछ । बुढाथोकीले यहीँ चैत्र १४ गते सम्पन्न हुन गइ रहेको राप्ती उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्रबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस राप्ती गाउँ पालिका इकाईले उपाध्यक्षमा उम्मेदवारी दिएका राप्ती गा.पा. […]

मेयरकप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता तुलसीपुरमा यहीँ चैत २७ गतेदेखि हुने

दाङ । तुलसीपुर उपमहानगरपालिका स्तरिय मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७७ हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा त्रिशिदेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर दाङको ब्यबस्थापनमा महेन्द्र माबि तुलसीपुरको खेलमैदानमा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत्र २७ गते देखि सुरु हुुनेछ । तुलसीपुर क्षेत्रमा क्रीकेट खेलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा […]

निगम जहाज कोरोनाको खोप लिन चीन जाँदै

काठमाडौँ । सरकारको निर्णयानुरुप कोरोनाको खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक कोरोना खोप लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा यही चैत १५ गते उडान भर्ने भएको हो । बेजिङबाट कोरोना खोप लिएर निगमको जहाज काठमाडौँ अवतरण […]

दक्षिण देउखुरीको छैठौं साधारणसभा संगै भवन उद्घाटन

दाङ । देउखुरीको गढवा र राजपुरमा समुदायमा आधारित कार्यसंजाल संस्थाको रुपमा कार्यरत दक्षिण देउखुरी अधिकार मञ्चको छैठौं बार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रम सोमवार गढवाको बाँकीमा समपन्न भएको छ । मंञ्चका अध्यक्ष देवराज कुँँवरको अध्यक्षतामा भएको कार्यक्रममा सो संस्थाले २८ लाख ९७ हजारको लागतमा तयार गरेको नव निर्मित भवनको बोर्ड अनावरण गरी गढवा गाउँपालिकाका अध्यक्ष […]

एक सातासम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक सातासम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्नेछ । यस्तै प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६र ७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष दुवै […]

दाङको लक्ष्मीपुरमा यात्रुबाहक बस पल्टिँदा १९ जना यात्रु घाईते

दाङ । दाङमा मंगलबार एक यात्रु बहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाईते भएका छन् । बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराही आउदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगर पालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटना भएको हो । त्यस्तै सो बस दुर्घटनाबाट घाईते हुने मध्यमा घोराही उपमहानगरपालिका २ निबासी ४४ बर्षीय […]

कोरोनाबाट मृत्यु हुनेको संख्या भारतमा १ लाख ६० नाघ्यो

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । त्यस्तै सोही अवधीमा भारतमा ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार […]

यहीँ चैत १४ गतेदेखि १७ गतेसम्म बेनी-जोमसोम सडक बन्द हुने

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर९दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी- जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार […]

आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । त्यस्तै सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुने छ । प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक […]

वातावरणीय प्रदूषण तत्काल रोक्न घोराही सिमेन्ट उद्योगलाई अन्तरिम आदेश

दाङ । उच्च अदालत तुलसीपुरले वातावरणीय प्रदूषण तत्काल रोक्न घोराही सिमेन्ट इन्डष्ट्रिज प्रा.लि.लाई अन्तरिम आदेश जारी गरेको छ। मुख्य न्यायाधीश नीता गौतम दिक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले तत्काल धुँवा, धुलो र वातावरणीय प्रदूषण नियन्त्रणका लागि अन्तरिम आदेश जारी गरेको हो। पीडितको तर्फबाट घोराही सिमेन्ट इन्ड्रिष्टिज प्रा.लि. र जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]