
Sds
Gisld
Pbu
mbd
Mbdvs
Rbs

Bbbpu
Rgu
Wsp
Rgu
Bbu
Sls
Rsb
Ksm
Gst
nsb
Asm
Sbs
Ssm
Rgs
Tsm
Ggd
Hal
Pvg
Vor

Syp
sab
Gsb
bbt
Jmb
Bml
Rpp
Rmb
Pls
Abd
Mks
Jmb
Ptm
काठमाडौं । १२ घण्टाको अन्तरालमा पश्चिम नेपालमा दुई वटा भूकम्पको धक्का महसुस गरिएको छ।
सोमबार दिउँसो १ः१४ बजे बझाङको रयाल केन्द्र गरी ४.१ म्याग्नीच्युडको भूकम्प गएको छ । यस्तै बिहान ३ः५१ बजे दार्चुलाको मुराइ केन्द्र गरी ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो।
पछिल्लो समय देशको पश्चिमी भूभागमा भकम्पको धक्का गइरहेका छन्।
त्यस्तै चैत ३ गते दार्चुलाको सिटौला केन्द्र गरी ४.० म्याग्निच्युडको भूकम्प गएको थियो । गत फागुन २२ गते बझाङ चैनपुर केन्द्र गरी ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
