
Gisld
Sds
Rbs
mbd
Mbdvs
Pbu

Tsm
Rgu
Rgu
Vor
Wsp
Ssm
Sls
Hal
Sbs
Rgs
Rsb
Bbu
Bbbpu
Ggd
nsb
Gst
Ksm
Pvg
Asm

Syp
Gsb
Bml
sab
Jmb
Rmb
bbt
Ptm
Rpp
Abd
Jmb
Pls
Mks
दाङ । सहकारी ब्यबस्थापन संम्बन्धि ३ दिने तालिम बिहीबारदेखि लमहीमा सुरु भएको छ । जिल्ला सहकारी संघ दाङको आयाेजना तथा लमही मनकामना महिला बिकाश बचत तथा ऋण सहकारीको ब्यबस्थापनमा तालिम सुरु भएको छ ।
त्यस्तै सहकारीहरुले सहकारीको अबधारणा,मूल्य, मान्यता,नीति,नियमका बारेमा जानकारी दिने,तथा आर्थिक,लेखा जाेखा राख्न सक्ने बनाउनका लागि पहिलाे पल्ट तालिम दिन थालिएको हाे । धेरै जसाे महिलाहरुकाे उक्त तालिममा सहभागी रहेकाे छ ।लमही न.पा.र राप्ती गा.पा.का १५ वटा सहकारीका २ /२ जना गरि ३० जनाकाे सहभागीता रहेकाे छ ।संघका अध्यक्ष गाेबिन्द प्रसाद शर्माकाे अध्यक्ष्यतामा तालिमको उद्घघाटन गरिएको हो । यस्तै तालिमको प्रशिक्षकमा संघका अध्यक्ष शर्मा र संघका सचिब सुर्य राज भन्डारिले निर्वाह गरिरहनु भएको छ ।
